• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोटमा शिक्षा क्षेत्र तहसनहस हुन लाग्यो भन्दै बुझाइयो ज्ञापन पत्र

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ बैशाख २९, शनिबार (१ साल अघि)
    IMG_7076-864x576-1

    Advertisement

    नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकामा शिक्षा क्षेत्रका विभिन्न माग राखि ज्ञापन पत्र बुझाइएको छ । पालिकाको शिक्षा क्षेत्र खस्कदो अवस्थामा पुगेकाले यसको सुधारका लागि सचेत गराउन गाउँपालिकालाई ज्ञापनपत्र बुझाइएको यहाँका राजनीतिक दलले बताएकाछन् ।
    हुप्सेकोटका पाँच दलहरु नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राजमो र राप्रपाले शिक्षा क्षेत्र सुधारका लागि हुप्सेकोट गाउँपालिकामा ज्ञापन पत्र बुझाएका हुन् ।

    उक्त राजनीतिक दलका पालिका स्तरीय नेताहरुले हस्ताक्षर गरिएको ज्ञापन पत्रमा भनिएको छ‘ विगत केही समयदेखी यस गाउँपालिकाले संविधान तथा कानूनको ठाडै उल्लङघन गरी व्यक्ति विशेष राजनीति र आस्थाका आधारमा भेदभावपूर्ण व्यवहार गर्ने गरेको गुनासो हामीकहाँ आएको हुँदा त्यस्तो गैरकानूनी व्यवहार नगर्न नगराउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षणका लागि यो ज्ञापन पत्र लिई उपस्थित भएका छौं ।’
    ज्ञापनत्र पत्रमा थप भनिएको छ ‘हुप्सेकोट गाउँपालीका कार्यालयका तर्फबाट हालसम्म भएका गतिविधिहरुको कारण शिक्षकलाई काम गर्न मन नलाग्ने व्यवस्थापन समितिहरु सक्रियता घट्दै जाने शिक्षामा राजनीतिक वातावरण हावी हुने योग्य र सक्षम शिक्षकहरुलाई वितृष्णा जगाउने जस्ता कार्यहरु भएको हुँदा हाम्रो यो मागलाई वेवास्ता गरिएमा हुप्सेकोट गाउँपालीकाको शिक्षा क्षेत्र तहस नहस हुने अवस्था सृजना भएकोले अविलम्ब निम्न मागहरु पूरा गर्न अनुरोध गर्दछौं ।’

    गाउँपालिकामा बुझाइएको ज्ञापन पत्रमा विभिन्न आठवटा माग राखिएको छ । यहाँका दलले हुप्सेकोट गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयहरुमा काजमा रहेको सबै शिक्षक तुरुन्त फिर्ता गर्नुपर्ने ,संघिय शिक्षा ऐन संग बाझिने गरि नियुक्त भएको सवै शिक्षक कर्मचारीहरुको नियुक्ती बदर गर्नुपर्ने , प्र.अ. व्यवस्थापनको नाममा विना जानकारी कार्यरत प्र.अ. हटाई अर्को प्र.अ. नियुक्ती दिइएकोमा तुरुन्त खारेज गर्नुपर्ने ,केही शिक्षकको अपुरो कागजात भई सरुवा मिलान भएको हुँदा उक्त शिक्षकलाई तुरुन्त आफ्नै दरवन्दीमा फिर्ता गर्नुपर्ने माग राखिएको छ ।
    यसै गरि राजु चापाँगाई भन्ने शिक्षकलाई काज सरुवा भनि पठाई हाजिर गर्न नदिई जागिरनै सिध्याउने काम भएको हुँदा उक्त शिक्षकलाई तुरुन्त काममा फिर्ता गर्नुपर्ने, शिक्षक कर्मचारी भनि कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ती गर्ने काम बन्द गर्नुपर्ने, विद्यालय जस्तो पवित्र स्थलमा फोहरी राजनिति गर्ने क्रियाकलाप बन्द गर्नुपर्ने र आस्थाका आधारमा शिक्षक कर्मचारीहरुलाई भेदभाव र दुःख दिने काम बन्द गर्नुपर्ने माग यहाँका राजनीतिक दलको रहेको छ ।
    उल्लेखित मागहरु तुरुन्त सम्बोधन नभएको खण्डमा आन्दोलनको थप कार्यक्रम हुने र उक्त कार्यक्रमबाट कुनै क्षति वा अप्रिय घटना हुन गएमा स्वयं हुप्सेकोट गाउँ शिक्षा शाखा जिम्मेवार रहने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
    ज्ञापन पत्रमा एमाले हुप्सेकोटका कार्यवाहक अध्यक्ष लाल बहादुर शेरपुजा, नेकपा माओवादी केन्द्रका अध्यक्ष नयाँदत्त गौतम, राष्ट्रिय जनमोर्जाकाका अध्यक्ष मान बहादुर लामा र राप्रपाका अध्यक्ष ओम विकले हस्ताक्षर गरेकाछन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution