• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ ४, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सन्दर्भ : साक्षरता दिवस–हाम्रो शिक्षाको स्तर भनेको गधाको पिठ्युमा पुस्तकको भारी जस्तै हो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ भाद्र २३, आईतबार (१ साल अघि)
    66

    Advertisement

    शिक्षा शब्दले औपचारीक र अनौपचारीक दुवै किसिमका शिक्षाको प्रतिनिधित्व गर्दछ । वर्तमान समयले सुचना तथा जानकारीको त बाढी नै ल्याएको छ । ज्ञान र समझदारीका क्षेत्रमा चाही खडेरी नै पारिदिएको छ । योजनावद्ध किसिमले ज्ञानको प्रयोग गरिएमा त्यो स्वतः समझदारीमा परिणत भइदिन्छ । यथार्थमा विवेकपुर्ण समझदारी नै हामी आप्mनो अभियानमा सफल बन्छौ । शिक्षामा शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण छ । उसले हालीदिएको विचारको प्रभाव त्यसको तर· अन्नतकाल सम्म अभिट रुपमै रहिरन्छ । केवल जिवन निर्वाहाका तरिकाहरु सिकाउनमा मात्र शिक्षा सिमित हुनु हुदैन । साचो अर्थमा जिवन के हो ? जिवन सार्थक पार्न कसरी बाँच्नु पर्दछ शिक्षाले यि विषयलाई समेत नछोडी समेटेर सिकाउन सक्नु पर्दछ । मानिसमा अन्तरनिहित भएको ज्ञान सिप र धारणालाई व्यवहारिक रुपमा कार्यन्वयन गराउने कुरा पनि शिक्षाको हो । विज्ञानले गरेका अनुसन्धान, परिक्षणका परिणामहरुलाई स्थानीय समुदाय सम्म पु¥याउने र प्रयोगमा ल्याउन सहयोग पु¥याउने भूमिकामा शिक्षा नै जिम्मेवार छ । थारु समुदायले धानको बिऊ कुन समयमा राख्ने कसरी उमार्ने ? कतिदिन भिजाउने ? व्याड कस्तो बनाउने ? कति दिनको बिऊ रोप्ने कसरी रोप्ने लगायत विषय पुर्खा देखी नै सिकेर जानेर उनीहरुले आप्mनो जिवन संचालन गर्दै आएका छन त्यहि समुदायले लेखपढ गर्न जान्दैन, विदेशी अंग्रेजी भाषा जान्दैन भनेर उनीहरु अशिक्षित हुन भनेर केही मुठ्ठी भर टाई लगाउनेहरुले बनाएको परिभाषा अशिक्षित शब्दले हामीले परम्परा देखि सिक्दै गर्दै, आएको अभ्यासको अवमुल्यन होइन ? परम्परा देखि सिकेको ज्ञान शिक्षा होइन र ? एउटा बाहुनले भैसी व्याउदा के खुवाउन पर्छ के खुवाउन हुदैन थुनेलो हुदा कुरिलो खुवाउन पर्दछ भनेर सिकेको छ जानेको छ त्यहि सिकाई र प्रयोगबाट १० जनाको परिवार संचालन गरेको छ । तर उसले लेखपढ गर्न जान्दैन पश्चिमाहरुले जवरजस्त रुपमा पढन लगाएको अंग्रेजी जान्दैन अनि उनीहरु अशिक्षित गवार भए ? ति बाउनले जानेको गरेको शिक्षा र ज्ञान होइन र ? चेपाङ जातीले चमेरो, चिउरीको विषयमा पुस्तौ देखि व्यवहारिक अध्ययन गरेको छन । उनीहरुको जिवनको अभिन्न अंग बनाएका छन उनीहरुको परम्परा र संस्कृतिसँग युगौ देखिको सम्वन्ध छ । अहिले अरुले बनाएको पाठयक्रम पढेर अरुले दिएको प्रश्न पत्र अनुसारको कठिन अध्ययन गरेर डिग्री हासिल गर्नेले चेपाङ जातीमा यति प्रतिशत अशिक्षित छन भन्ने अधिकार कसले दियो । तिनै चेपाङसँग सोधेर लेखेको उत्तरबाट उ डिग्री होल्डर हुने आप्mनो जिवन, चिउरी र चमेरो बनाएर बाच्ने जाती आज अशिक्षित यहि हो हाम्रो शिक्षा स्तर ? कहिले सम्म हुन्छ यो शिक्षित र अशिक्षित विभेद हाम्रो जस्तो जातिय विविधता भएको मुलुकमा ति जातीहरुले हजारौ पुस्ता देखी सिकेर, जानेर आप्mनो जिवन पद्धति संचालन गर्दै आएकाहरुले अहिले शिक्षित र अशिक्षितको रेखा कोर्नले गरिएको विभेद पनि हामीलाई थप कमजोर बनाउने प्रपञ्च मात्र हो । हामीले सिक्दै आएका प्रथाजनित अभ्यास प्रति गरिएको अक्रमण हो । हाम्रा आमाहरुले तरकारी लगाएर फलेपछिको पहिला फलेको राम्रो फललाई नटिप है यो बिउलाई राख्नु पर्दछ भनेर जोगाई नखाईकन राम्ररी बोटमा पकाएर बिउ निकालेर सुकाएर किराले नाखाने गरी अर्को वर्ष चाहिदा भेटीने गरी राखेको बिउ गाउभरी नै एउटा दुईवटा दाना भए पनि दिएर हाम्रो आप्mनो रैथाने जात बचाएर आप्mनो सन्तान मात्र होइन गाउनै पाल्न सहयोग पुर्याउने आमाहरु आज अशिक्षित भए । हो उनी अशिक्षित हुन उनी नाम लेख्न जान्दीनन् शिक्षित भन्नेहरुले गरेको वर्णशंकरको बिऊको कारणबाट रसायनिक औषधी बिना तरकारी उत्पादन नहुने निश्चित छ । स्मरण रहोस कुनै दिन बहुराष्ट्रिय कम्पनीले हाल हामीले रोप्दै लगाउदै आएको बिउ नेपाललाई विक्री गर्न सक्दैनौ भनेर बिउ नदिदाको अवस्थामा हाम्रो खेतबारीमा हामीले के लगाउ छौ ? र हाम्रो जिवन कस्तो होला यो विषय आधुनिक शिक्षाका ठेगदारहरुले ध्यान दिन पर्ने कि ? होइन भन्ने हाम्रो रैथाने बिउ त मासियो ।
    जसरी एउटी आमाले नजानेर आफु गर्भवति भएको बेलामा ठेलोडोमाइट औषधी खाएको कारणबाट अपाङ बच्चा जन्माउछीन त्यसरीनै हाम्रा शिक्षा विदहरुले अमेरीका र युरोपियन युनियएको गलत शिक्षा नीति र पाठ्यक्रमको कारणबाट सम्पुर्ण विद्यार्थी जुन मुलुकको कर्णधारलाई नै अपाङ बनाइएको छ । यो देशमा आप्mनो परम्परागत ज्ञान, वुद्धि, विवेक, सिप, दक्षता, हाम्रा मुल्यमान्यता, प्रथाजनित अभ्यास, सामाजिक सदभाव, जस्ता नेपाली माको पहिचान र आधारस्तम्भ समेतलाई भत्काउने काम गरी आयातित शिक्षाको कारणले विद्यालय जादाको दिन देखि २० किलोको झोला बोकाउने र पठाई सकेपछि विदेशीको भरिया, गुलामी, चौकीदारी भएर सिङ्गो जिवन बाच्नका लागि मात्र भएपनि विदेशीहरुको लागि सरणमा सुम्पनु पर्ने वर्तमान अवस्थामा बाध्य बनाइए छ ।

    आमा विरामी भएको समयमा पानी तताएर ल्याउ छोरा भन्दा ग्यास बालेर पानी तताउन जान्दीन भन्छ, छोराले आमाले तरकारी पकाएर करेसाबारीबाट धनियाको पात टिपेर ल्याउन छोरा भन्दा हाम्रो बारीमा पनि धनिया छ र ? कस्तो हुन्छ धनिया भन्ने छोरा छन । खाना पकाउ है छोरी भनेर आमा घाँस काट्न गएको, छोरीले आमा चामलमा कति पानी हाल्ने, भात पकाउदा कति सिठी लगाउने, तरकारीमा कति नुन राख्ने भनेर सोध्ने गर्दछन ।
    बावुले छोरा आज तिमी स्कुलको शुल्क तिर्न घरको कुखुरा लगेर बेचेर शुल्क तिर है भन्दा जान्न लाज लाग्छ साथी भाईले मलाई के भन्छन ? भनेर आप्mनो घरको सामान बेच्न लाज मान्छ । बुवा विरामी कुर्न अस्पताल गएको बेलामा १८ वर्षको छोरालाई भैसी दुहन छिमेकीलाई बोलाउन पर्ने तर आज मासु खान पर्यो मासु किनेर ल्याउ भन्यो भने खुसी हुदै जान्छ । यस्तो वर्तमान अवस्थामा शिक्षा र हाम्रो परिवारको यस्तो अवस्था आउनमा औपचारिक शिक्षा मात्र जिम्मेवार छैन औपचारिक शिक्षा पनि जिम्मेवार छ । तर अब यस्तो वातावरण सुधार गर्न एक दुई परिवारबाट मात्र सम्भव छैन । विद्यालयका शिक्षकहरुले नै यसको भुमिका संचालन गर्नु पर्दछ । किनकी ? घरका सदस्यले भनेको भन्दा शिक्षकले भनेको कुरा विद्यार्थीले स्विकार गर्छन । यस्ता विषयलाई सुधार गर्न विद्यालयले कमाउदै पढदै सिक्दै भन्ने कार्यक्रमलाई व्यवहारिक र प्रभावकारी बनाउन सके शिक्षा आत्मनिर्भर तिर उन्मुख हुदै जान्छ । विद्यार्थीलाई श्रम गर्न लागेको लाज सरम पनि कम हुदै जान्छ । श्रम गर्नेलाई सम्मान गर्नुपर्छ भन्ने विचार प्रभावकारी बन्दै जान्छ । अहिलेको शिक्षाले रोजगारीको व्यवस्थागरी आत्मनिर्भर बनाउनु भन्दा रोजगारीको खोजी गरी परनिर्भरता तिर उन्मुख गराउदै छ । ६ वर्ष पहिले बनेको शिक्षा ऐन जुन निशुल्क शिक्षा सम्वन्धी व्यवस्था थियो तर नियमावलीको अभावमा कार्यन्वयनको लागि अलपत्र परेको अवस्थाबाट भरखर मात्र नियमावली बनाउने चर्चा सुरु भएको छ कुनै पनि देशलाई कमजोर बनाउनु छ भने त्यो देशको शिक्षा र संस्कृतिलाई सिध्याउनु पर्छ भनेको कारणबाट नेपालको राज्य व्यवस्थालाई खतम पार्न शिक्षाको स्तरलाई खतम पारिएको छ ।

    पश्चिमा राष्टहरुले शिक्षा र संस्कृतिलाई मात्र आक्रमण गरेका छैनन बरु राजनीतिक दलकै विरुद्धमा अमेरीकी सिआईएबाट सम्मानित केहि व्यक्तिलाई अतिरंजित गराएर भारतको विरुद्धमा व्यापक शक्ति तयार गरी युरोपियन युनियन र अमेरिकाको पक्षमा विद्रोह तयार गर्ने सम्मको योजना बनाउन अब विद्रोहको तयारीमा जुटेको अवस्था छ । पहिलो दुई ठुला सत्ताशिन दुई दलको विरुद्धमा तयार गर्ने जसको लागि प्रतिपक्ष लगायतका दलको सहयोग लिने र अन्तमा अमेरिकाबाट पुरस्कृत हुने केहि व्यक्तिलाई सत्तारोहण गराउन सम्मको राजनीति खेल समेत मञ्चन सुरु भएको छ । यसको प्रारम्भीक चरण भनेको शिक्षामा विदेशी हस्तक्षेपको प्रमुख कारण नै हो । देशका उद्योग कल कारखाना बन्द गराउने र विदेशी सामाग्री किन्ने र नेपाललाई पश्चिमा र भारतियहरुको बजार बनाउने केहि विदेशी तथा स्वदेशी व्यापारीहरुलाई सरकारले समान खरिदको टेण्डर स्विकृत गर्ने र दलालपुजिपति वर्गको पक्षमा सरकारले पक्षपोषण गर्ने कामको कारणले नै वर्तमान अवस्थामा बेरोजगारी मह·ी र भ्रष्टचारको अखडा नेपाल बन्दै गएको छ । यसबाट राजनीतिक दलको बिचमा राष्ट्रियता र जनजिविकाको विषय राष्ट्रिय सहमति हुन नदिने दल, दल बिचको लडाई तिव्र बनाउने र नेपाली जनतालाई राजनीति प्रति घृणा र द्वयस फैलाउने कार्यका लागि केहि साइबर सेना तयार पार्ने जनतामा व्यापक निराश राजनीति दल असफल भएको भ्रमको प्रचार प्रसार गर्ने अन्तमा नेपाल असफल राष्ट बनाउने र पश्चिमा राष्टको चाहाना पुरा गर्ने कथित स्वतन्त्र नामधारीलाई राज्यसत्तामा स्थापित गर्ने योजना पनि केहि समय भित्र सम्भव हुने सम्भावना प्रवल देखिन्छ । केही समय अगाडीको घटना (गैरा पर्व) सरकारको विरुद्धमा गरिएको विरोध नमुना मात्र हो । अव यस्तै घटना मार्पmत नेपालको राज्यसत्ताको लागि केही प्रधानमन्त्रीको लागि व्यक्तिहरुको नाम समेत सार्वजनिक भएकोले यो विषयलाई थप पुष्टी गर्न मद्धत पुगेको छ । अन्तमा जुन शिक्षाले व्यक्तिको चरित्र निर्माण आत्मनिर्भर र समाज परिवर्तनमा सकारात्मक योगदान पुर्याउन सक्दैन त्यो शिक्षा केबल भारीको लागि मात्र हो ।
    (लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन्।)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution