• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ४, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

२

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

३

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

४

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

५

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

६

थाकल बेचेरै पालिएका छन् परिवार

७

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

८

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

९

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

१०

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

११

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

१२

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आत्मरक्षाका लागि प्रयोग हुने लठ्ठि, ‘स्टिक डान्स’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ९, सोमबार (६ साल अघि)
    IMG_8586

    Advertisement

    दयाराम आचार्य
    कावासोती । थारु समुदायमा आत्मरक्षा लागि प्रयोग हुने लठ्ठि अहिले आएर लाठि नाच(स्टिक डान्स)मा परिवर्तन भएको छ । जङ्गल आसपास बसोबास गर्दा बिभिन्न जङ्गली जनावरको डर हुनेहुदा सुरक्षा प्रदानका लागि थारु समुदायको हतियार बन्ने गर्दथ्यो लठ्ठि । परापूर्वकालमा अन्य हतियार नहुदा लठ्ठिलाईनै हतियारको रुपमा उपयोग गर्दै आउने गरेकोमा अहिले त्यही लठ्ठि ,थारु समुदायको सास्कृतीक पहिचान बन्न पुगेको छ । थारु समुदायको सास्कृतीक पहिचान मात्रै होईन अहिले लाठि नाच यो समुदायको आम्दानीको श्रोत समेत बन्ने गरेको छ ।
    थारु समुदायको बाहुल्यता रहेका क्षेत्रमा हुने बिभिन्न कार्यक्रममा लठ्ठि नाच प्रमुख आकर्षण बन्ने गरेको छ ।
    ‘गैंडा,बाघ,भालु लगाएतका जनावरलाई खेतीबाट जोगाउन लठ्ठिनै हतियारको रुपमा प्रयोग गर्ने गरिन्थ्यो, त्यो समय अरु हतियार त चलाउथेनौ ’ थारु समुदायका अगुवा ६४ बर्षीय सिताराम चौधरीले भन्नुभयो–हामिले आफ्नो सुरक्षा कसरी गर्ने भनेर लठ्ठि नचाउथ्यो,अहिले त्यही ‘स्टिक डान्स’ भयो ।
    चौधरीले आफुहरु बस्तुभाउ चराउन जादा लठ्ठिकै भोदि खेल लेल्ने गरेको सम्झदै ,त्यो समयमा लठ्ठिका बिभिन्न कला कौशल प्र्रस्तुत गर्ने गरेको भन्दै अहिले त्यसैको परिमार्जित रुपमा लाठि नाच ( स्टिक डान्स) आएको बताउनुभयो । लठ्ठि नाचलाई झण्डै १५ बर्ष अघि सामान्य मनोरञ्जनको रुपमा देखाउने गरेकोमा पछिल्लो ६ ÷७ बर्ष यता यसले व्यापकता पाएको उहाले बताउनुभयो ।
    जङ्गल छेउमा बस्ती हुने सामान्य तरिकाले लठ्ठिको प्रयोगले जङ्गली जनावरबाट खेतीबाली जोगाउन समेत गाह्रो हुने र स्वयमको सूरक्षा नुहुने भएपछी लठ्ठिलाई कसरी कलात्मक ,रक्षात्मक रुपमा मजबुत तरिकाले खेलाउन सकिन्छ भनेर लठ्ठि खेलाउन थालिएको भन्नुहुन्छ थारु कल्याणकारीणी सभा नवलपरासीका पूर्व अध्यक्ष गणेशमान महतो । उहाका अनुसार पहिला रक्षात्मक रुपमा लठ्ठि चलाउन सिकाउने गरिथ्यो । अहिले यसलाई बाजा संग जोडेर नाच्ने गरिएको उहाले बताउनुभयो । बाजाको तालमा लठ्ठि नचाउदा रमाईलो हुन थालेपछी यसलाई ‘स्टिक डान्स’को परिमार्जन गरियो ’ महतोले भन्नुभयो–पहिला पुरुषले मात्र नचाउने लठ्ठि अहिले महिला र पुरुष दुवैले नाच्न थालिएको छ ।
    लाठि नाच पनि बिभिन्न प्रकारको रहेको महतोले बताउनुभयो । झर्रा,ठेकरा,मेडरी जस्ता नाचमा लठ्ठि नचाउने गरिन्छ । झर्रा नाचमा ठुला लठ्ठिको प्रयोग हुन्छ र बल पूर्वक जुधाउने गरिन्छ । ठेकरामा सानो बासको लठ्ठि जुधाएर नचाउने गरिन्छ । लठ्ठिको केही भाग साना साना चिरा पारिएको हुन्छ र यसलाई जुधाउदा आवाज निस्कने गर्दछ । मादल वा ढोलकको तालमा लठ्ठिलाई जुधाउने गरिन्छ ।
    लठ्ठिकै प्रयोग हुने थारु समुदायको अर्को नाच हो मेडरी नाच । मेडरीको अर्थ गोल घेरा हो । महतोका अनुसार मेडरीमा गोली घेरा लगाई ठुला ठुला ढोलक बजाउने गरिन्छ । ढोलकको तालमा लठ्ठि घुमाउने गरिन्छ । यस नाचमा लठ्ठि नजुधाई एक्लैले घुमाउने गरिन्छ ।
    पहिचाननै राष्ट्रियता भएको र थारु समुदायको पहिचान लाठिनाच बन्दै गएको महतोले बताउनुभयो । जोखीम र बल पूर्वक खेलीने यहि नाच हेर्न बिदेशी पर्यटक नेपाल आउने गरेको समेत उहाले बताउनुभयो । ‘नेपालमा लाठि नाच हेर्न पाईन्छ भन्ने सन्देश प्रवाहा भएको छ ’महतोले भन्नुभयो –यसले नेपालकै लागि एउटा सास्कृतीक पहिचान बनाउने बिश्वास छ ।
    लाठि नाच अहिले धेरैको रोजि रोटि बनेको उहाले बताउनुभयो । जिल्लामा हुने बिभिन्न कार्यक्रममा लाठि नाच प्रस्तुत हुने गरेकाछन् । लाठि नाच प्रस्तुत गर्ने बिभिन्न समूहहरु गठन भएका छन् । उनिहरुले बिभिन्न कार्यक्रममा नाच प्रस्तुत गरेर आम्दानी गर्दै आएका छन् ।
    ‘लाठि नाच अहिले हाम्रो प्रमुख नृत्य भएको छ , यो थारु समुदायको परम्परागत नाच हो ’ लठ्ठि नाच प्रस्तुत गर्ने एक कलाकार छन्नुराम महतोले भन्नुभयो–लाठि नाचले धेरैलाई आकर्षित समेत गरेको छ ।
    महतो कावासोतीमा थारु समुदायले संचालन गरेको अमलटारी घरबासमा लठ्ठि नाच प्रस्तुत गर्दै आउनुभएको छ । घरबासमा आउने हरेकले लाठि नाच हेर्न रुचाउने गरेको उहाले सुनाउनुभयो । घरबासमा आउने पाहुनालाई थारु सस्कृती प्रस्तुत गर्दा निश्चित शुल्क लिएर लठ्ठि नाचनै देखाउने गरिएको उहाले बताउनुभयो । लठ्ठिनाच अवलोकनकै लागि घरबासमा आउने पर्यटकको संख्या उल्लेख्य हुने गरेको उहा“ले बताउनुभयो ।
    लाठि नाच(स्टिक डान्स) देखाउदै आम्दानी संगै समुदायको सस्कृतिक पहिचान हो भन्ने स्थापित समेत गराउन सफल भएको उहाले सुनाउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना


  • Advertisement

    समाचार
  • १

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • २

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ३

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ४

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ५

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ६

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ७

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ८

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ९

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • १०

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution