• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ पौष २, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

२

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

३

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

४

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

५

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

६

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

७

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

८

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

९

तोलामा ४ हजार ८ सय घट्यो सुन

१०

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

११

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

१२

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कांग्रेस बैठकः चार नेताको ‘फरक मत’ सम्बोधन, नेविसंघमा ३२ वर्षे पनि लागू हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २, आईतबार (७ साल अघि)
    1

    Advertisement

    १ मंसिर, काठमाडौं । लामो गलफत्तिपछि नेविसंघलार्इ लिएर नेपाली कांग्रेसमा देखिएको विवाद समाधान उन्मुख भएको छ । तर, नेविसंघको अधिवशेन हुने नहुने अझै अनिश्चित छ ।

    नेवि संघको वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद (२ मंसिर) सकिनु अघिल्लो दिन कांग्रेसले शनिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । दिउँसो १ बजे बोलाइएको बैठक रोकेर शीर्ष नेताहरु दिनभर छलफलमा जुटे र नेविसंघलाई लिएर देखिएको विवादमा सहमति जुटेको छ ।

    नेताहरुका अनुसार अघिल्लो बैठकमा नोट अफ डिसेन्ट लेखेका रामचन्द्र पौडेलसहितका चार नेताले उठाएको विषय सम्बोधन गर्न पार्टी नेतृत्व तयार भएको छ ।

    नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेपछि प्रक्रिया नमिलेको भन्दै पौडेलसँगै प्रकाशमान सिंह, कृष्ण सिटौला र अर्जुननरसिंह केसीले फरक मत राखेका थिए ।

    नेविसंघको वर्तमान कार्यसमितिले विधानको ३२ वर्षे उमेर हद हटाउन माउ पार्टीमा सिफारिस गरेको थियो । तर, कांग्रेसको अघिल्लो बैठकमा पूर्ण विधान पेश नगरी बहुमतका आधारमा ३२ वर्षे उमेर हदसम्बन्धी एउटा धारा मात्र पेश गरेर त्यसलार्इ लागू गर्ने निर्णय गरिएको थियो ।

    नेविसंघले सिफारिस गरेको विधानमाथि छलफल गरेर पार्टीले निर्देशन दिनुपर्नेमा विधानको एउटा धाराबारे मात्र निर्णय गरेको भन्दै चार नेताले फरक मत राखे ।

    तर, शनिबार भएको छलफलमा नेविसंघले पठाएको विधान भोलिको बैठकमा पेश गर्ने र त्यसमा केके संशोधन गर्नुपर्ने हो, त्यसको निर्देशन दिने सहमति भएको छ । अनौपचारिक छलफलमा संलग्न एक नेताले भने, ‘निर्णय प्रक्रियाबारे चार नेताले जे उठाउनु भएको थियो । त्यो सम्बोधन गर्न नेतृत्व तयार भयो । फरक मत राख्ने नेताहरुले पनि ३२ वर्षे लागू गर्ने कुरामा विरोध छैन भन्नु भएको छ ।’

    तर, नेविसंघ कार्यसमितिको म्याद थपबारे भने अन्यौल कायमै छ । दुई/तीन महिना म्याद थपेर अधिवेशन गर्न दिनुपर्छ वा भंग गर्नुपर्छ भन्ने मत देउवा र पौडेल दुबै समूहमा छ ।

    नेताहरुका अनुसार दुई महिनाभित्र अधिवेशन गर्ने सर्तमा म्याद थप गर्ने सम्भावना छ ।

    ३२ वर्षे सबैलाई लागू होस्

    नेताहहरुका अनुसार नेविसंघ वर्तमान कार्यसमितिको म्याद थप भयो भने पनि अधिवेशन हुने सुनिश्चित छैन । साथै फेरि अर्को पटक म्याद थप हुने पनि छैन ।

    म्याद थप भएन भने तदर्थ समिति तत्काल नै बन्नेछ । तर, तदर्थ समिति बनाउँदा पनि ३२ वर्षे उमेर हद लागू हुनुपर्ने कांग्रेसका युवा नेताहरुले बताएका छन् । उनीहरु मध्येका एक गगन थापा भन्छन्, ‘हामी भोलि बैठकमा पनि यो कुरा उठाउँछौं कि यदि अधिवेशन गर्दा मात्र होइन, कुनै कारणले तदर्थ समिति बन्ने अवस्था आयो भने त्यसमा पनि ३२ वर्षे लागू हुनुपर्छ ।’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो


  • Advertisement

    समाचार
  • १

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • २

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ३

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ४

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ५

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ६

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ७

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ८

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • १०

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution