• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ १८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

२

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

३

तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

४

दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

५

२ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

६

बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

७

बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

८

एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

९

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

१०

हवाई यात्रामा नेपालमा अनिवार्य गरेको कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हट्यो

११

निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै रास्वपा, आजबाट मोबाइल एपमार्फत मतदान गर्न मिल्ने

१२

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    छात्रवृती बापतको रकम दुरुपयोग गरेको भन्दै प्रधानाध्यापकसंग स्पस्टिकरण माग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ३, सोमबार (४ साल अघि)
    nepal-money

    Advertisement

    दयाराम आचार्य
    कावासोती,-३ मंसिर

    विद्यालयलको रकम दुरुपयोग गर्ने नवलपरासी बुलिङटार गाउपालिका तीन कोटथरमा रहेको बाल बिद्या मन्दिरका प्रधानाध्यापक निरज बस्ताकोटीलाई शिक्ष्ाँ बिकास तथा समन्वय ईकाइ नवलपुरले स्पटीकरण सोधेको छ ।

    शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख कृष्णचन्द्र पोखे्रलले एक पत्रकाटेर अभिभावकले विद्यालयमा लगाएको ताला ,लगाएत रकम दुरुपयोग,विद्यालयमा नियमित उपस्थित नहुने,मदिरा सेवन गरि विद्यालय आउने विषयमा स्पस्ट जवाफ सहित मंसिर ५ गते कार्यालयमा उपस्थितिका लागि निर्देशन दिनुभएको छ ।

    अभिभावकले उठाएका विषयका सन्दर्भमा लिखीत रुपमा जवाफ पेशगर्नै प्रमुख पोखरेलले निर्देशन दिनुभएको छ ।
    प्रधानाध्यापकले छात्रवृती र शिक्षकको तलब बापतको रकम दुरुपयोग गरेको भन्दै अभिभावकले आइतबार विद्यालयमा ताला लगाएका थिए ।

     

    अभिभावकले प्रधानाध्यापक निरज बस्ताकोटी नियमित रुपमा विद्यालय नआउने,आए पनि मदिरा सेवन गरि आउने गरेको भन्दै आईतबारबाट विद्यालयमा अनिश्चितकालिन तालाबन्दि गरेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्ता महासंघको ७औ अधिवेशनको सम्भावना, अवसर तथा चुनौतीहरु

  • मध्यविन्दुमा जग्गा नापी शुरु

  • वीर अस्पतालकी नर्स बालाजुमा मृत भेटिइन्

  • नेपालको अर्थतन्त्र संकटमाः अयोग्य लडाकुलाई ८० करोड दिँदै सरकार  !


  • Advertisement

    समाचार
  • १

    एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • २

    तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • ३

    तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

  • ४

    दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

  • ५

    २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

  • ६

    बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

  • ७

    बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

  • ८

    एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

  • ९

    ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

  • १०

    हवाई यात्रामा नेपालमा अनिवार्य गरेको कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हट्यो

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution