• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चक्कु प्रहारबाट २ जनाको हत्या

२

एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

३

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

४

तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

५

दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

६

२ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

७

बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

८

बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

९

एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

१०

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

११

हवाई यात्रामा नेपालमा अनिवार्य गरेको कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हट्यो

१२

निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै रास्वपा, आजबाट मोबाइल एपमार्फत मतदान गर्न मिल्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वन्यजन्तुको बासस्थान र आहाराका लागि घासेमैदान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ४, मंगलबार (४ साल अघि)
    46479946_2313205565632295_3914498532911874048_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्र्तगतको नमूना मध्यवर्ती सामुदायी वन उपभोक्ता समूहले वन्यजन्तुका लागि घासेमैदान ब्यवस्थापन गर्दैआएको छ । निकुञ्जमा रहेका वन्यजन्तु बासस्थान र आहाराको अभावमा बस्तीमा पस्ने क्रम रहेको छ । जसले गर्दा मध्यवर्ती आसपासका स्थानिय वन्यजन्तुको त्रासमा बस्नुपर्ने अवस्था रहेको छ । यसलाई व्यवस्थापन गर्नका लागि नमूना मध्यवर्ति सामुदायिक वनले प्रत्यक वर्ष घासेमैदानको व्यवस्थापन गर्दै आईरहेको छ । नमूना मध्यवर्ती सामुदायिक वन भित्र एक सय २५ हेक्टर क्षेत्रफलको घासेमैदान रहेको छ । वन्यजन्तु आहाराको खोजीमा वस्तीमा नआउनु , उपयुक्त बास स्थान निर्माण होस भनेरे सामुदायीक वनले घासेमैदानको व्यवस्थापन गर्दै आएको नमूना मध्यवर्ती सामुदायीक वनका सचिव द्रोपती गुरौले जानकारी दिईन् ।
    घासेमैदानका कारण गैंडा ,मृग,हरिण लगाएतका वन्यजन्तुको आहाराका लागि सहजता पुगेको सचिव गुरौले जानकारी दिईन् । वन्यजन्तुको लागि वासस्थान र आहार दुवै हुने भएपछी वस्ति पस्ने क्रम पनि कमी हुने विश्वास लिईएको छ । घासेमैदान पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वुर्ण हुदै आएको छ । घासेमैदानको निर्माण र व्यवस्थापन संगै यहां गैडा लगाएतका वन्यजन्तुको बासस्थान र चरन क्षेत्र वनेको छ । जसका कारण जिप सफारी,हात्ति सफारीमा आउने पर्यटक नमूना मध्यवर्ती सामुदायीक वन क्षेत्रमा फैलिएको घासेमैदान पुग्ने गरेका छन् । घासेमैदान संगै नमूना मध्यवर्ती सामुदायीक वनले सिमसार क्षेत्रको समेत व्यवस्थापन गर्दै आईरहेको छ । वन क्षेत्र भित्र ७५ हेक्टर क्षेत्रमा सिमासार रहेको छ । घासेमैदान सैगै सिमसार क्षेत्र समेत रहेकाले यस वन क्षेत्रमा प्रसस्त रुपमा गंैडा लगाएतका वन्यजन्तु रहेका छन् । फराकिलो हेर्दै मनमोहक फांट देखीने घासेमैदानमा सहजै रुपमा बिभिन्न वन्यजन्तु अवलोकन गर्न पाईने कारणले घासेमैदान जंगल सफारीमा आउने पर्यटकको पहिलो रोजाई वन्ने गरेको छ । वन्यजन्तुको संरक्षण र पर्यटकीय दृष्टिकोणले पनि घासेमैदान महत्वपूर्ण भएका कारण यसको व्यवस्थापनमा वन समूह लागि परेका छ ।
    गएको वर्ष तीस हेक्टरमा क्षेत्रफलमा मिचाहा प्रकृतीको झार,विरुवाहरु व्यवस्थापन गरिएकोमा यस वर्ष पनि आउदो जनवरी पछी निकुञ्जको अनुमतीमा व्यवस्थापन गरिने सचिव गुरौले जानकारी दिईन् । उनका अनुसार मिचाहा प्रकृतिका झार र विरुवा नहटाएमा घासेमैदान मासिन सक्दछ । यसैले दाताहरुको सहयोगमा यस वर्ष जनवरी पछी व्यवस्थापनको योजना रहेको छ । घासेमैदान व्यवस्थापनका लागि कुनै श्रोत नजुटे उपभोक्ताहरुको सकृयतामा भए पनि व्यवस्थापन गरिने उनले बताईन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • चक्कु प्रहारबाट २ जनाको हत्या

  • एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने


  • Advertisement

    समाचार
  • १

    चक्कु प्रहारबाट २ जनाको हत्या

  • २

    एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • ३

    तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • ४

    तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

  • ५

    दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

  • ६

    २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

  • ७

    बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

  • ८

    बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

  • ९

    एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

  • १०

    ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution