• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८० मंसिर १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सन्दर्भ  कोप सम्मेलन : जलवायु परिवर्तनको असर स्थानीय समुदायलाई महाकाल, मुठीभर सरकारी कर्मचारी, एनजिओ र आइएनजिओको लागि मालामालको अवसर

२

साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

३

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

५

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

६

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

७

दुईवटा मोटरसाइकल ठोक्किदाँ उछिट्टिएर भुइँमा खसेका पुरुषको बसले किच्दा मृत्यु

८

धरान–धनकुटा सडक हिजो साँझदेखि अवरुद्ध

९

नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

१०

सवारी दुर्घटना : एक जनाको मृत्यु

११

मोटरसाइकल दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु, बुबालाई उपचारकोलागि चितवन ल्याइयो

१२

पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    २४ घण्टाभित्र वाइडबडीको कागजात

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ७, शुक्रबार (५ साल अघि)
    NepalAirlines

    Advertisement

    काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिवद्धता जनाएका छन् ।

    अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै खरिद प्रकरणका कागजपत्रहरु माग गरेपछि मन्त्री अधिकारीले २४ घण्टाभित्र बुझाउने प्रतिवद्धता जनाएका हुन् ।

    सार्वजनिक चासोको विषयमा संसदीय समितिमा छानबिन हुनु सकरात्मक भएको भन्दै उनले समितिबाट हुने छानबिनमा मन्त्रालयको पूर्ण सहयोग हुने बताए । आफू मन्त्री हुँदा उक्त विमान खरिद प्रक्रिया पूरा भइसकेको तर, त्यसको नैतिक जिम्मेवारी लिने भन्दै उनले अरु दोषी देखिए पनि कारबाही गर्ने बताए ।

    समिति बैठकमा सांसदहरुले वाइडबडीको स्वामित्व प्रष्ट नभएको भन्दै प्रमाण पेश हुनुपर्ने धारणा व्यक्त गरेका थिए । नेकपाका सांसद भीम रावलले वाइडबडी विमान आएको तर त्यो किनेर ल्याएको हो कि भाडामा ल्याएको हो भन्ने प्रष्ट नभएकाले खरिद गरेको प्रमाणपत्र नै उपलब्ध हुनुपर्ने माग गरेका थिए ।

    सत्तारुढ सांसद रावलले भने, ‘एउटा सामान्य कर तिर्‍यो भने पनि भौचर पाइन्छ । त्यहाँ तिरेको रकम र तिर्नेको नाम थर समेत हुन्छ । तर, कस्तो अचम्म यति ठूलो रकम खर्चेर ल्याइएको विमानबारे स्पष्ट जवाफ नै आएको छैन ।’

    कांग्रेस सांसद सुजाता कोइराला, दिव्यमणि राज भण्डारी, प्रकाशमान सिंह, डा. नारायण खड्का, नेकपा सांसद अग्नि सापकोटा, सांसद नारदमुनी रानालगायतले उपसमिति गठन गरी विस्तृत छानबिन हुनुपर्ने धारणा राखेका थिए

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

  • ‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

  • अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या


  • Advertisement

    समाचार
  • १

    सन्दर्भ  कोप सम्मेलन : जलवायु परिवर्तनको असर स्थानीय समुदायलाई महाकाल, मुठीभर सरकारी कर्मचारी, एनजिओ र आइएनजिओको लागि मालामालको अवसर

  • २

    साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

  • ३

    ‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

  • ४

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

  • ५

    अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

  • ६

    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

  • ७

    दुईवटा मोटरसाइकल ठोक्किदाँ उछिट्टिएर भुइँमा खसेका पुरुषको बसले किच्दा मृत्यु

  • ८

    धरान–धनकुटा सडक हिजो साँझदेखि अवरुद्ध

  • ९

    नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

  • १०

    सवारी दुर्घटना : एक जनाको मृत्यु

  • बिशेष रिपोर्टसबै

    वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution