• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ ९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

२

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

३

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

४

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

५

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

६

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

७

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

८

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

९

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१०

आज देशभर उम्मेदवारी दर्ता हुँदै

११

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

१२

एमाले अध्यक्ष ओली आज झापा जाँदै, निर्वाचन तयारीबारे कार्यकर्तासँग छलफल गर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणी नदिमा कम्तीमा तीन वटा पुल निर्माण हुन्छ ः प्रचण्ड

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १४, शुक्रबार (७ साल अघि)
    47242437_187576545530901_6219517879067344896_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानन्त्रि पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदिमा सरकारले कम्तीमा तीन वटा पुल निर्माण गर्ने बताएका छन । अहिले रहेको पुल बाहेक पनि अन्य तीन वटा पुल निर्माण गर्ने बारेमा राजनैतिक तहमा छलफल भईरहेको जानकारी दिदै अध्यक्ष प्रचण्डले अबको पा“च वर्षभित्रमा नारायणी नदिमा पानी जहाज , केरुङ्ग – काठमाण्डौ हुदै लुम्बिनीसम्मको पूर्व पश्चिम रेलमार्ग निर्माणको काम थालनी गरिसक्ने प्रतिबद्धता जनाए । यस्तै उनले हुलाकी राजमार्गको निर्माणलाई समेत तिब्रता दिदै निर्माण सम्पन्न गर्ने बताए ।
    नवलपरासी पूर्वको कावासोती १७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समोरोह उद्घाटन तथा स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । भौतिक पूर्वाधारको दृष्किोणले र संवैधानिक आधारको दृष्किोणले अब विकासलाई गती दिनका लागि बलिया आधारशिलाहरु खडा भएकाले अब सरकारको ध्यान सम्पूर्ण रुपले देशमा आर्थिक समृद्धीको निम्ति, विकासको निम्ति केन्द्रित भएको अध्यक्ष प्रचण्डले बताए । उनले भने – ‘जलमार्गको कुरा पनि पहिलोचोटी भारतसंग समझदारी भएको छ । अब नेपालको नारायणी नदिको देवघाटसम्म छिट्टै पानी जहाज आउछ । यो कुनै हवाई कल्पना होईन , यो कुनै दिवा सपना पनि होईन । यो यथार्तमा नारायणीमा जलमार्गको रुपमा जहाज चल्छ । रेलमार्ग चल्छ र हुलाकी मार्ग पनि छिट्टै सम्पन्न हुनेछन । ’
    पूर्व प्रधामन्त्रि समेत रहेका प्रचण्डले देशमा अहिले राजनैतिक स्थायीत्वको वातावरण बनाएपछि छिमेकी राष्ट्रहरुसंगको सम्बन्धमा समेत नया परिवर्तन आएको बताए । छिमेकीहरुसंगको सम्बन्धमा नया“ आयाम थपिएकाले आर्थिक विकासको बाटो खुलेको उनले जिकिर गरे । उनले भने –‘ पहिलोचोटी हाम्रो उत्तरतिरको छिमेकीले चारवटा बन्दरगाहा तेश्रो देशसंग व्यपार गर्नका लागि दिने पहिलो सहमती भएको छ । अब नेपाल भु परिवेष्ठित राष्ट्र नभई जमिनद्धारा जोडिएको देश भएको छ जुन नेपाल र नेपाली जनताको पक्षमा ठूलो परिवर्तन हो । ’ त्यस्तै केरुङ्ग काठमाण्डौ हुदै पोखरा लुम्बिनीसम्म रेलमार्गको अध्ययन जुन शुरु भएको छ त्यो नेपालको अर्थ राजनितीमा धेरै ठूलो भुमिका र महत्व राख्ने भन्दै उनले भारतसंगको सम्बन्धमा पनि धेरै सुधार आएको टिप्पणी गरे । फरक प्रशंगमा अध्यक्ष प्रचण्डले नेकपा सरकार बनेपछि वृद्ध भत्ता बढाउने भनेकोमा पहिलो वर्ष नसकेको भन्दै आगामि वर्षमा ब्याज सहित भत्ता बढाएर दिने समेत प्रतिबद्धता जनाए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा


  • Advertisement

    समाचार
  • १

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • २

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ३

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ४

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ५

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ६

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ७

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ८

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • ९

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • १०

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution