• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ फागुन २५, सोमबार (३ महिना अघि)
    646374710_5363134610579219_7534929920041447291_n

    Advertisement

    नवलपुर । नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मनिष खनालले आफ्नो विजयलाई व्यक्तिगत सफलता नभई परिवर्तनको पक्षमा उभिएका सम्पूर्ण नवलपुरवासीको साझा जीत भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मतदाताप्रति आभार व्यक्त गर्दै जनताको विश्वासलाई कर्मबाट प्रमाणित गर्ने प्रतिबद्धता जनाएका हुन्।
    खनालले चुनाव देश कठिन समय र राजनीतिक अन्योलताका बीच सम्पन्न भएको उल्लेख गर्दै मतदाताले परिवर्तनको पक्षमा साहसी निर्णय गरेको बताए। उनले यस निर्णयले नेपाली जनताको विवेक, साहस र लोकतन्त्रप्रतिको आस्थालाई पुनः प्रमाणित गरेको बताएका छन्।
    उनले “जेन–जी विद्रोह” का शहीदहरू तथा लोकतन्त्र, न्याय र स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको त्यागलाई सधैं स्मरण गर्ने उल्लेख गरेका छन्।

    खनालले आफूले प्राप्त गरेको ४१ हजार ३४७ मतलाई नयाँ पुस्ताको आवाज, आशाको मत र स्वच्छ तथा उत्तरदायी राजनीति चाहने जनताको स्पष्ट अभिमतको रूपमा व्याख्या गरेका छन्। लामो समयदेखि फैलिएको “राजनीति गर्न पैसा र पहुँच चाहिन्छ” भन्ने भ्रमलाई जनताले तोडेको उनले बताएका छन्। सामान्य परिवारबाट आएको व्यक्तिले पनि निष्ठा, इमानदारीता र जनविश्वासका आधारमा चुनाव जित्न सक्छ भन्ने विश्वास पुनः स्थापित भएको उनले बताएका छन्।

    भाद्र २३ मा राज्यको अकर्मण्यताका कारण हत्या गरिएका आफ्ना साथीहरूको स्मरण गर्दै खनालले उनीहरूको सपना र त्यागलाई सम्मान गर्दै न्याय, सुशासन र जनअधिकारको पक्षमा इमानदारीपूर्वक काम गर्ने प्रण गरेका छन्। संसदमा पुग्नु मात्र ठूलो कुरा नभई त्यहाँ पुगेर जनताको आवाज निर्भीक रूपमा उठाउनु र देशका लागि सही नीतिनियम निर्माणमा योगदान दिनु आफ्नो वास्तविक जिम्मेवारी हुने उनको भनाइ छ।
    खनालले आफू कुनै एक दलको मात्र प्रतिनिधि नभई नवलपुर क्षेत्र नम्बर २ का सम्पूर्ण जनताको साझा प्रतिनिधि भएको बताएका छन्। आगामी पाँच वर्ष पद र प्रतिष्ठाका लागि नभई सेवा, उत्तरदायित्व, जवाफदेहिता र नयाँ राजनीतिक संस्कार निर्माणका वर्ष हुने उनको प्रतिबद्धता छ।
    उनले अन्त्यमा आफूलाई विश्वास गर्ने सम्पूर्ण मतदाता, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी यात्रामा साथ, सुझाव र मार्गदर्शनको अपेक्षा गरेका छन्।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution