• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

२

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

३

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

४

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

५

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

६

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

७

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

८

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

९

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

१०

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

११

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१२

आज देशभर उम्मेदवारी दर्ता हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर ट्राफिकलाई मापसे चेक गर्ने ब्रेथलाईजर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १८, मंगलबार (७ साल अघि)
    47310125_980611272127089_8511831603859685376_n

    Advertisement

    कावासोती । केही दिन अघि मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यालय प्रमुख बनेर आएका प्रहरी निरीइाक युवराज भण्डारीको पहलमा ट्राफिक प्रहरीलाई मापसे चेक गर्ने मेसिन बेथलाईजर हस्तान्तरण गरिएको छ । मापसे चेक गर्ने साधन कमी हुँदा प्रहरीले नजिकै पुगी चालकको गन्ध बाट मापसेको अवस्था छुट्याउनु पर्ने बाध्यता थियो ।
    सामाजिक संस्था डोकोले ८ बटा मापसे चेक गर्ने मेसिन जिल्ला प्रमुख प्रहरी निरिक्षण युवराज भण्डारीलाई बुझाएको हो । मेसिन मार्फत चेक जाँच गर्न सहज हुने र दुर्घटना न्यूनिकरणमा समेत सहयोगी भूमिका खेल्ने भण्डारीले बताए । उनले भने, नवलपुर धेरै दुर्घटना हुने क्षेत्रमा पर्छ, केहि दुर्घटना मापसेको कारणले हुने गरेको भन्दैं यसको अवस्था पत्ता लगाउन र प्रहरीलाई चेक गर्न सहज हुन्छ ।
    यस अघि ट्राफिकसँग ३ बटा मात्र बेथलाईजर रहेको थियो । जसबाट काम गर्न कठिन भएको प्रहरीको भनाई छ । सामाग्री हस्तान्तरण गदैं प्रहरीलाई काम गर्न सहज होस् र दुर्घटना न्यूनिकरणमा समेत सहयोग पुगोस् भन्ने उदेश्यले सामाग्री हस्तान्तरण गरिएको दिनेश कंडेलले जानकारी दिए । उनले भने, केहि समयपछि थप अन्य सामाग्री समेत प्रदान गर्ने छौं ।
    ट्राफिक प्रमुुखको पत्रकारसँग छलफल
    केहि दिन अगाडी मात्र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको प्रमुखको रुपमा सरुवा भई आएका युवराज भण्डारीले नवलपुर क्षेत्रका पत्रकारसँग अन्तरक्रिया गरेका छन् । जिल्लामा हालदेखिएका समस्या र त्यसको समाधानको बाटो खोज्ने उदेश्यसहित अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गरिएको हो ।
    कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा पत्रकारहरुले जिल्लामा ठूलो मात्रामा दुर्घटना हुने गरेको भन्दै यसको नियन्त्रणको लागि ठोस कदम चाल्न सुझाब दिएका छन् । कार्यालय प्रमुख भण्डारीले आफ्नो कार्याकालमा जिल्लामा थप नयाँ कार्यक्रमको सुरुवात हुने बताए । उनले, भने सानो संख्याको प्रहरीले ठूलो क्षेत्र हेर्नुपर्ने बाध्यता रहेको भन्दै साधन श्रोतको समुचित प्रयोग गरि परिणाम दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा जिल्लामा रहेको विभिन्न संचारमाध्यममा काम गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो । यस अगाडीका कार्यालय प्रमुख लक्ष्मण बहादुर शाही सरुवा भएपछि भण्डारी नवलपुरमा कार्यालय प्रमुखको रुपमा हाजिर भएका हुन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


  • Advertisement

    समाचार
  • १

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • २

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ३

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ४

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ५

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ६

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ७

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ८

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ९

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • १०

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution