• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र ११, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

२

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

३

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

४

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

५

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

६

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

७

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

८

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

९

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

१०

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

११

घट्यो सुनचाँदीको मूल्य

१२

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रथम मेयर कपको उपाधी कावासोती ३ लाई

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २, सोमबार (७ साल अघि)
    48362836_560317617727233_6591532033393033216_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती। स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उधेश्यले कावासोती नगरपालिका जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधी कावासोती तीनले उचालेको छ ।
    कावासोती नगरपालिका वडा नम्बर तीन र वडा नम्बर चार बिच भएको फाईनल प्रतिस्पर्धामा कावासोती तीन २÷१ गोल अन्तरले विजयी हुदै उपाधी आफ्नो पक्षमा पारेको हो । कावासोती तीनको जितका लागि जर्सी नम्बर सातका प्रकाश क्षेत्रीले खेलको ४५औं मिनेटमा एक गोल गरेका थिए भने दोश्रो गोल जर्सी नम्बर २२ का उपेन्द्र सारु मगरले ६५ औं मिनेटमा दोश्रो गोल गरेका थिए ।
    दोश्रो हाफको ६६ औं मिनेटमा कावासोती चारका जर्सी नम्बर १२ का खेलाडी प्रकाश महतोले आफ्नो टिमको तर्फबाट एक गोल गरे थिए । यस पछि थप गोल नभएपछी नतिजा कावासोती तीनको पक्षमा गएको हो । विजेता बनेको कावासोती तीनले रु ७५ हजार सहित शिल्ड प्राप्त गरेको छ । उप विजेता कावासोती चारले रु ४० हजार प्राप्त गरेको छ । प्रतियोगिताका विजेता र उपविजेतालाई गण्डकी प्रदेशसभा सदस्य रोशन बहादुर गाहाले पुरस्कार प्रदान गर्नु भएको थियो । पुरस्कार प्रदान गर्दे प्रदेश सभा सदस्य गाहाले आगामी दिनमा खेल र खेलाडीहरुले खेलको माध्यमबाट जिल्ला र देशलाई चिनाउ शुभकामना व्यक्त गर्नु भएको थियो । उहा“ले नवलपरासी जिल्ला राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने जिल्ला भएको स्मरण गर्दै आगामि दिनमा समते यहा“बाट सक्षम खेलाडी उत्पादन हुने आशा व्यक्त गर्नु भयो । यसकालागि खेल र खेलाडीहरुको प्रोत्साहनका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।कावासोती नगरपालिका मेयर चन्द्र कुमारी पुनले खेल ,खेलाडी र युवाहरुलाई प्रोत्साहन गर्ने नगरपालिकाको निति रहेको भन्दै आगामि दिनमा अझै परिस्कृती रुपमा बिभिन्न खेल प्रतियोगिताहरु संचालन गरिने बताउनुभयो ।
    जारी प्रथम मेयर कप फुटबल प्रतियोगितामा कावासोती नगरपालिका भित्रका १७ ओटै वडाको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • २

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ३

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ४

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ५

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ६

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ७

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ८

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ९

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • १०

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution