• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ १७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आन्दोलन नगर्न कर्मचारीलाई मन्त्री बास्कोटाको आग्रह

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ६, शुक्रबार (६ साल अघि)
    Gokul Baskota

    Advertisement

    काठमाडौं । सूचना प्रविधी तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले हचुवाको भरमा आन्दोलन नगर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । सरकारले संविधानले गरेको व्यवस्था अनुसार नै कर्मचारी समायोजन गर्न लागेको बताँउदै संविधानको धारा ३ सय २ मा प्रदेश र स्थानीय तहको सेवा गठन र सञ्चालन सम्बन्धी व्यवस्था गरिएको उल्लेख गरे ।

    उनले सो धारामा संविधान कार्यान्वयन हुँदाका बखत राष्ट्रसेवक कर्मचारीहरुलाई कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा सेवा प्रवाहका लागि खटाउन सक्नेछ भन्ने व्यवस्थालाई अपव्याखा गरेर आन्दोलन गरेको बताए ।

    उनले भने– ‘एउटा कुरा अहिले कानुनसँग जोडेर तर आफूलाई अनुकुल पाएर व्याख्या गर्न थालिएको छ । संविधान जारी भएको बखत भन्ने कुरालाई लिएर त्यसपछि नियुक्त भएका पर्नुहुँदैन भन्ने तर्क देखिन्छ, त्यो सर्वदा गलत छ । त्यतिबेला समायोजन प्रक्रिया त शूरु भएको थिएन ।  जो आन्दोलन भनिरहनुभएको छ, त्यो अर्थपूर्ण छैन । हामीले कसैलाई काखापाखा गर्नुपर्ने छैन ।’

    उनले स्थानीय तहको सरकार सञ्चालन ऐन २०७४ असोजमै आएको बताउँदै त्यहाँ कार्यरत कर्मचारीलाई त्यही काम गर्ने भनिएको तर पद र तह कायम गर्नुपर्ने भएपछि त्यसमा पनि नियुक्ति दिनुपर्ने कुरा आएको स्पष्ट पारे ।

    उनले समायोजनमा जाँदा कोही कर्मचारीलाई अप्ठेरो परे प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, कानुन मन्त्रालय र आधिकारिक ट्रेड युनियनका प्रतिनिधीसहितको एउटा गुनासो सुन्ने समितिमा गुनासो राख्न सुझाव दिए ।

    मन्त्री बास्कोटाले कर्मचारी समायोजन अध्यादेशको दफा १६ मा समायोजन भएका वा हटाइएका कर्मचारीको सुविधा नेपाल सरकारले ब्यहोर्ने भनेको जानकारी गराउँदै स्थानीय तहका कर्मचारीको सेवासर्त र मापदण्ड ऐन आउन नै बाँकी रहेको बताए ।

    उनले भने– ‘त्यसैले अहिले यसो होला, त्यसो होला भनेर चिसो मौसममा आन्दोलन गरेर वातावरण धेरै तताउन आवश्यक छैन । हिटर बालेर वा ग्याँस बालेर तताउनु राम्रो होला, तर शंकाको भरमा आन्दोलन गरेर वातावरण तताउनु वा भ्रम सिर्जना गर्नु वा भ्रममा आफू अगाडि जानु राम्रो नहोला ।’

    रातोपाटी मा प्रकाशित

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution