• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ २५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

२

नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

३

सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

४

दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

५

जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

६

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

७

कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

८

मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

९

स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

१०

ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

११

मुग्लिन–पोखरा सडकः घरटहराको मुआब्जाका लागि रकम अभाव

१२

अत्यधिक गर्मी, बिरामी पर्न थाले बालबालिका

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा छोरीको बिवाहमा बिद्यालय बन्द गर्नेसँग स्पष्टीकरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ७, शनिबार (४ साल अघि)
    48393087_574436396337444_3199474211424829440_n

    Advertisement

    कावासोती । कावासोती १२ को वाईज भिजन बोडिङ्ग स्कुललाई विना सुचना बिद्यालय बन्द गरेको भन्दै शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले स्पष्टीकरण माग गदै पत्र काटेको छ ।
    यस नमुना पोष्ट्र डटकममा कावासोतीमा छोरीको बिवाहमा बिद्यालय नै बन्द शिर्षकमा समाचार प्रकाशन भएपछि शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले पत्र काटेको हो । शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेलले गत सोमबार पत्र काट्दै ७ दिन भित्र स्पष्टीकरण दिन भनेका छन् । गत मंसिर २७ र २८ गते कावासोती १२ पिठौलीमा रहेको वाईज भिजन बोडिङ्ग स्कुलका संचालक तिलकचन सापकोटाले २ दिन बिद्यालय नै बन्द गरेर आफ्नो छोरीको बिवाह गरेका थिए । बिद्यालय संचालन हुने दिनमा बिना सुचना कानुन बिपरीत सापकोटाले आफ्नो बिद्यालय बन्द गराएर छोरीको बिवाह गराएका थिए । बिवाहको तयारी गर्दा मंसिर २७ र २८ गते बिद्यालयको पठनपाठन अबरुद्द भएको थियो । २८ गते बिद्यालय क्षेत्र नै भोजभतेर र बिवाह मण्डपले घेरिएको थियो । बिद्यालय शान्ति क्षेत्र भनिए पनि बिद्यालयका प्रिन्सिपल एवं संचालकले नै बिद्यालयको पठनपाठन अबरुद्द हुने गरी आफ्नो छोरीको बिवाहमा बिद्यालय बन्द गनु दुःखत रहेको सोही बिद्यालयका एक अभिभाबकले बताए । बिद्यालय खोल्ने अनि अफ्नो मनोमानी तरीकाले चलाउने गर्दा गुणस्तरी शिक्षामा समेत प्रभाब पर्ने देखिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति


  • Advertisement

    समाचार
  • १

    १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • २

    नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • ३

    सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • ४

    दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

  • ५

    जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

  • ६

    असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

  • ७

    कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

  • ८

    मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

  • ९

    स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

  • १०

    ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

  • बिशेष रिपोर्टसबै

    राष्ट्रिय अर्थतन्त्र निर्माणमा हजुरआमाहरुको योगदान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution