परासी — यहाँस्थित जिल्ला प्रहरी कार्यालयको प्रवेशद्वारनजिक पर्खालमा बिचौलियालाई प्रवेश निषेध उल्लेख गरेर पोस्टर टाँसिएको छ । प्रहरी कार्यालयमै यस्तो पोस्टर देखेपछि त्यसले धेरैको ध्यान खिचेको छ ।अन्य सरकारी अड्डामा जस्तै प्रहरीमा पनि बिचौलिया बढेपछि यस्तो लेख्नु परेको प्रहरी कार्यालयको भनाइ छ । कार्यालयमा अनावश्यक व्यक्तिको भीडभाड बढेपछि सूचना टाँसेको एक प्रहरी अधिकारीले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१