• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८० मंसिर १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

२

भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

३

मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

४

बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते

५

आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु

६

कालीगण्डकी करिडोर: बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

७

क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

८

चितवनमा चिसो बढ्यो, न्यूनतम तापक्रम १३ डिग्री

९

काठमाडौँ महानगरभित्र दुई बसपार्क

१०

राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जनाले लगनगाँठो कसिन

११

पश्चिम नेपालमा हिमपात र वर्षा

१२

४०० प्रतिशतले बढ्यो गिद्धको सङ्ख्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ससुरालीमै आएर श्रीमतीमाथि एसिड प्रहार, ४ पक्राउ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष १९, बिहिबार (४ साल अघि)
    acid

    Advertisement

    भरतपुर । चितवनमा एक पुरुषले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९, आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् ।

    एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    बुधबार अपराह्न भरतपुर २४ ध्रुवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथीसहित भरतपुरसम्म आएर एसिड प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

    यो पनि पढ्नुहोसएसिड आक्रमणकी पीडित भन्छिन्- छोराछोरी डराएर नजिक पर्दैनन्
    पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । पोखराबाट ग१य ५४३ नंको गाडी रिजर्भ गरेर साथीसहित वीरेन भरतपुर आएका थिए । घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हेम थापा, हेटौंडा १० बस्ने वर्ष २४ का विवेक गुरूङ र पोखरा २९ बस्ने निरेन गुरूङलाई पनि प्रहरीले नारायणगढस्थित लायन्सचोकबाट नियन्त्रणमा लिएको थियो ।

    घटनामा संलग्न भई भाग्न लागेको अवस्थामा जिल्लाका सबै नाकामा घेराबन्दी गरी उनीहरुलाई नियन्त्रणमा लिन सफल भइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

    onlinekhabar.com बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

  • भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

  • मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

  • बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते


  • Advertisement

    समाचार
  • १

    काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

  • २

    भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

  • ३

    मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

  • ४

    बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते

  • ५

    आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु

  • ६

    कालीगण्डकी करिडोर: बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

  • ७

    क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

  • ८

    चितवनमा चिसो बढ्यो, न्यूनतम तापक्रम १३ डिग्री

  • ९

    काठमाडौँ महानगरभित्र दुई बसपार्क

  • १०

    राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जनाले लगनगाँठो कसिन

  • बिशेष रिपोर्टसबै

    वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution