• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ मंसिर १३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

२

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

३

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

४

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

५

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

६

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

७

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

८

तोलामा ४ हजार ८ सय घट्यो सुन

९

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१०

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

११

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

१२

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवन महोत्सव आजदेखि, प्रचण्डले समुद्घाटन गर्ने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २५, बुधबार (६ साल अघि)
    Chitwan-Mahotsab

    Advertisement

    चितवन। १२ औं चितवन महोत्सव आज (बुधबार)देखि सुरु हुँदैछ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवको आज एक औपचारिक समारोहकाबीच पूर्व प्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । समुद्घाटन अघि निकालिने शोभायात्रामा ३०० भन्दा बढी संघसंस्था सहभागि हुने भएका छन् ।

    प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुन लागेको महोत्सवको सबै तयारी पुरा भईसकेको छ । निकै आकर्षक साजसजावटसहित तयार पारिएको नारायणी नदीकिनारको प्रदर्शनी स्थलमा यस पटक ५ सय ९० वटा स्टल रहेका छन् । स्टल धेरै भएकाले परिसर विगतमा भन्दा फराकिलो बनाइएको छ ।

    महोत्सव परिसर प्रवेश द्धार देखिनै यस संस्करणको भव्यता देख्न पाइनेछ । १२ औं संस्करणको महोत्सवलाई भ्रमण वर्ष २०२० लक्षित गर्दै गर्दा प्रवेशद्धारमा पनि त्यसको झल्को देख्न सकिन्छ । चितवनका १० पर्यटकिय गन्तव्यको तस्विर सहितको जानकारी प्रवेशद्धारमा राखिएको छ । चितवन महोत्सव परिसरबाट नगरवनसम्म जिप सफारीको समेत व्यवस्था गरिएको छ ।

    महोत्सवमा हरेक संस्करणमा आकर्षणको केन्द्र बन्ने आदिवासी जनजातीको पहिचान झल्कने नमुना घरहरुको निर्माण र प्रदर्शनले यस पटक पनि निरन्तरता पाएको छ । आदिवासी जनजाती महासंघ चितवनको संयोजनमा महोत्सव स्थल नारायणी नदी किनारमा आदिवासी जनजातीको पहिचान झल्कने घर निर्माण गरिएका छन् । घरमा आदिवासीको रहनसहन, उनीहरुले प्रयोग गर्ने भाँडा वर्तन, सांस्कृतिक पहिचान झल्कने भेषभूषा समेत प्रर्दशनीका लागि राखिने छन् । यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएको छ ।

    २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ । यस पटक महोत्सव करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । माघ ४ गतेसम्म चल्ने महोत्सवमा करिव २५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

    http://narayanionline.comबाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन


  • Advertisement

    समाचार
  • १

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • २

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ३

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ४

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ५

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ६

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ७

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ९

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • १०

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution