• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

२

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

३

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

४

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

५

घट्यो सुनचाँदीको मूल्य

६

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

७

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

८

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

९

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१०

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

११

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१२

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा सुनौलो हजार दिनका आमाहरुलाई प्रशिक्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ७, सोमबार (७ साल अघि)
    1548059878vlcsnap-2019-01-21-00h37m05s12

    Advertisement

    कावासोती ।  सुनौलो हजार दिनका आमा र शिशु पोषण तथा स्वास्थ्य सम्बन्धि प्रशिक्षण आइतवार देखि कावासोती ७ साढमा सुरु भएको छ । हजार दिन पुगेका आमाहरुलाई आवश्यक पर्ने पौष्टिक तत्व संगै शरिरका लागि आवश्यक पर्ने सरसफाई सामाग्रि पनि प्रदान गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर ७ को आयोजनामा संञ्चालित उक्त पोषण कार्यक्रम बुधवार सम्म संञ्चालन हुने छ ।

    उक्त वडाका वडा अध्यक्ष नन्दकुमार गुरौका अनुसार विशेष गरि विपन्न परिवारमा रहेका आमाहरुलाई पोषण कार्यक्रममा सहभागि गराइएको बताए । सुत्केरी अवस्थामा उचित पौष्टिक तत्वहरु नपाएका त्यस्ता आमाहरुलाई नै विशेष ध्यान दिएको बताए । साविक कावासोती वडा नम्बर १,२,३ र ४ गरि ४ वटा टोललाई समेट्ने गरि उक्त कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष गुरौँले बताए । उनका अनुसार पोषण सम्बन्धि कार्यक्रममा समावेस भएका आमाहरुलाई पोषण युक्त खाना,उनिहरुलाई सरसफाइमा आवश्यक पर्ने सामाग्रिहरु प्रदान गरिएको जनाए । आर्थिक वर्ष २०७५ /७६ को बिनियोजित एक लाख पचास हजार बजेट अन्तर्गत रहेर उक्त कार्यक्रम संञ्चालन गरिएको हो । पोषण संगै उक्त कार्यक्रममा स्वास्थ्य सम्बन्धि प्रशिक्षण पनि प्रदान गरिएको थियो ।स्वास्थ्य सम्बन्धि प्रशिक्षण बहुक्षेत्रिय पोषण सहजकर्ता लक्ष्मी अर्याल, हेल्थ ऐसिसटेन्ट मेनुका रिजाल, सुआहारा फिल्ड सुपरभाईजर प्रतिभा सुवेदी लगायतले गरेका थिए । कार्यक्रममा करिब ३५ जना सुनौला हजार दिनका महिलाहरु को उपस्थित रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा


  • Advertisement

    समाचार
  • १

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • २

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ३

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ४

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ५

    घट्यो सुनचाँदीको मूल्य

  • ६

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ७

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ८

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ९

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • १०

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution