• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन ५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

२

सत्य कि तथ्य

३

प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

४

संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

५

संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस

६

नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दुई बालकको मृत्यु

७

पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध

८

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

९

नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने,पानीजहाज र स्टिमर सञ्चालन गर्दा समस्या नहुने

१०

चितवनमा अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

११

गैँडाको आक्रमणबाट एकको मृत्यु

१२

हेर्नुहोस् यस्तो छ कावासोती नगरको गत आ.वका क्रमागत आयोजनाहरु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका सामुदायिक विद्यालय एकीकरण हुदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ९, बुधबार (४ साल अघि)
    school1

    Advertisement

    कावासोती, ९ माघ ।  नवलपरासीको नवलपुरमा रहेका सामुदायिक विद्यालय एकीकरणमा जान थालेका छन् ।

    विद्यार्थी सङ्ख्या कम रहेका र शिक्षक दरबन्दीसमेत कम भएका भौगोलिक रुपमा नजिकको दूरीमा रहेका सामुदायिक विद्यालयबीच एकीकरण हुने क्रम शुरु भएको हो । नवलपरासीको देवचुली नगरपालिका रहेका सात वटा विद्यालय हालसम्म एक अर्कामा एकीकरण भएका छन् । दुई वटा विद्यालय एकीकरणको तयारीमा रहेका छन् । देवचुली नगरपालिकामा रहेको लक्ष्मी आधारभूत विद्यालय र कुमारवर्ती आधारभूत विद्यालय, बरचुली माध्यमिक विद्यालयमा गाभिएका छन् । सोही नगरपालिकामा रहेको धु्रवज्योति आधारभूत विद्यालय देवचुली माविमा गाभिएको छ भने देवचुली आधारभूत विद्यालय भिमसेन आधारभूत विद्यालयबीच एकीकरण भएको छ । देवचुली नगरपालिकामा रहेको प्रगति आधारभूत विद्यालय र जनज्योति माविबीच एकीकरण गर्ने अन्तिम तयारी गरिएको छ । कक्षा छसम्म पढाइ हँुदै आएको प्रगति आधारभूत विद्यालयमा करीब ११२ विद्यार्थी भर्ना भए पनि ८० को हाराहारीमा मात्रै विद्यार्थी नियमितरुपमा विद्यालय आउने गरेका छन् ।

    विद्यालयमा पाँच जना स्थायी, एक अस्थायी, एक कार्यालय सहायक र दुई बाल शिक्षामा कार्यरत शिक्षक रहेका छन् । विद्यार्थीको सङ्ख्या कम भएकै कारण नजिकै रहेको अर्को विद्यालयमा समायोजन गर्न लागिएको नगर शिक्षा संयोजक मोती रिजालले जानकारी दिनुभयो । विद्यार्थी सङ्ख्या, शैक्षिक उपलब्धि र शिक्षाको गुणस्तर वृद्धिका लागि एकीकरणले सहयोग पुग्ने संयोजक रिजालले बताउनुभयो । विद्यालय एकीकरणपश्चात् विद्यालयको भौतिक संरचना कम बनाए पुग्ने भएकाले यसले सरकारको आर्थिक भारसमेत घटाउने उहाँले बताउनुभयो । एकीकरणपश्चात् शिक्षक सङ्ख्या धेरै भएमा अन्य दरबन्दी आवश्यक भएको स्थानमा खटाउन सकिने हुँदा आवश्यकताअनुसारको शिक्षक दरबन्दी मिलानमा समेत सहयोग पुग्ने संयोजक रिजालले बताउनुभयो । विद्यार्थी सङ्ख्या कम भएका, भौतिक संरचना कमजोर भएका विद्यालय नजिकै रहेका विद्यालयसँग एकीकरण गरिएको जनाइएको छ । बढीमा आधा घण्टाको पैदलयात्रामा विद्यालय पुग्न सकिने गरी एकीकरण गरिएको संयोजक रिजालले जानकारी दिनुभयो । एकीकरणले शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

    विद्यालय समायोजन गर्दा राज्यको लगानी र दायित्व कम हुने, शैक्षिक गुणस्तरसँगै तल्लो तहका विद्यार्थीले माथिल्लो तहका विद्यार्थीबाट संरक्षकत्वसमेत पाउन सक्ने शिक्षा तथा समन्वय एकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताउनुभयो । प्रमुख पोखे्रलका अनुसार नवलपुरका अन्य स्थानीय तहमा भने एकीकरणको कार्य शुरु हुन सकेको छैन । एकीकरणका लागि एकीकरणमा जान चाहेका विद्यालय व्यवस्थापन समितिबीच समझदारी हुनुपर्ने भएकाले अन्यमा समेत एकीकरणको बहस शुरु भएको उहाँले जानकारी दिनुभयो । शैक्षिक गुणस्तर सुधारका लागि र कर्मचारी मिलानका लागि यसले सहयोग पुग्ने उहाँको धारणा रहेको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

  • प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

  • संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

  • संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस


  • Advertisement

    समाचार
  • १

    लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

  • २

    सत्य कि तथ्य

  • ३

    प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

  • ४

    संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

  • ५

    संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस

  • ६

    नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दुई बालकको मृत्यु

  • ७

    पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध

  • ८

    दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

  • ९

    नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने,पानीजहाज र स्टिमर सञ्चालन गर्दा समस्या नहुने

  • १०

    चितवनमा अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

  • बिशेष रिपोर्टसबै

    वन उद्यम विकासको माध्यमबाट हरित अर्थतन्त्र निर्माणमा स्थानीय सरकारको भूमिका

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution