• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

२

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

३

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

४

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

५

घट्यो सुनचाँदीको मूल्य

६

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

७

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

८

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

९

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१०

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

११

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१२

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर महोत्सव उद्घाटन गर्न ईश्वर पोखरेल आउने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ९, बुधबार (७ साल अघि)
    50882523_1455537657917185_5107353123018506240_n

    Advertisement

    कावासोती । माघ १७ गतेबाट कावासोतीमा शुरु हुने लागेको पांचौ नवलपुर महोत्सव उद्घाटन गर्न उपप्रधानमन्त्रि एवंम रक्षा मन्त्रि ईश्वर पोखरेल आउने भएका छन् ।
    बुधबार प्रतिनिधिसभा सदस्य तिलक महत र उद्योग वाण्ज्यि सँघ नवलपुरका अध्यक्ष डासुराज पोखरेल सहितको टोलीले निमन्त्रण गरी उपप्रधानमन्त्रि एवंम रक्षा मन्त्रि ईश्वर पोख्रेललाई पांचौ नवलपुर महोत्सव उद्घाटन गर्न आगह्र गरेपछि उनि आउने भएको हुन् । थकाली चोक देखी उत्तर तर्फ कावासोती नगरपालिका ३ राममन्दिर स्थित खुल्ला मैदानमा हुन लागेको महोत्सवको तयारी स्वरुप अहिले गेट निर्माण,स्टल निर्माण,पानिको व्यवस्थापन,हिमाल पहाड तराईको झल्को दिने आकृती निर्माणको काम धमाधम चलिरहेको छ । महोत्सव स्थलको व्यवस्थापनकै क्रममा प्रवेश द्धार आसपासको क्षेत्रलाई डोजर लगाएर सम्याउने काम समेत गरिएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले जानकारी दिए ।
    महोत्सवको प्रवेश द्धारको निर्माणको काम लगभग सकिएको छ । मंगलबारबाट महोत्सव स्थलमा बिभिन्न जातजातीका घरहरु निर्माणको कार्य थालनी गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए । माघ १७ गते देखी २९ गते सम्म संचालन हुने यस पटकको महोत्सव बिशेष महोत्सव हुने आयोजकले जनाएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन,कला,सस्कृतीको प्रर्वद्धन,यहांका पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा महोत्सवले टेवा पुर्याउने अपेक्षा लिइएको छ । महोत्सवमा राखिने कृतिम चिडिया खाना समेत दर्शकको रोजाईमा पर्ने अपेक्षा रहेको छ । महोत्सवको लागि स्टल बुङ्गि समेत भईरहेको प्रचार प्रसार उपसमितिका संयोजकका संयोजक हरी सुवेदीले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा


  • Advertisement

    समाचार
  • १

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • २

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ३

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ४

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ५

    घट्यो सुनचाँदीको मूल्य

  • ६

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ७

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ८

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ९

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • १०

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution