• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन १७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

२

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

३

आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

४

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

५

फस्टाउँदो ड्रागन खेती

६

संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

७

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

८

टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

९

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

१०

कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

११

चितुवाको आक्रमणबाट चार जना घाइते

१२

पृथ्वीसुब्बा गुरुङ भन्छन् : प्रचण्ड माधवले देउवासँग म्याच फिक्सिङ गरे, ललिता निवासको फाइल फेरि खुल्छ

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कालीगण्डकी नदिमा २० वर्षदेखि पुल बनेका नर वहादुर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १०, बिहिबार (४ साल अघि)
    IMG_9850

    Advertisement

    ज्ञानु पंगेनी
    कावसोती । उमेरले ५३ वर्ष लागेका नर वहादुर कुमालको एकदमै नजिकको साथी हो डुङ्गा । उनले डुङ्गासंग २० वर्ष बिताईसकेका छन । त्यसपछि उनले कालीगण्डकी नदि , नदि किनारको ढुङ्गा माटो , वालुवा अनि बहना ( डुङ्गा खियाउने दाबिलो ) लाई साथी बनाएका छन । जसले गर्दा उनी छन र उनको घरपरिवार चलेको छ । कालीगण्डकी नदिको भृकूटि घाटमै उनको युवा अवस्था बित्यो उनको बुढेलकालको समय पनि यहि नै बित्ने छ ।
    नवलपरासी पूर्वको बुलिङ्गटार गाउपालिका तीन तम्घामा पर्छ नर वहादुरको घर । घर नजिकै पर्छ तनहु र नवलपुर छुट्टाउने सीमानाको काम गर्दै आएको कालीगण्डकी नदि । जुन वेला नदिमा पुल थिएन त्यो वेला पुलको काम गर्ने नर वहादुरले अहिले नदिमा पुल बन्दा पनि त्यो कामलाई छोडेका छैनन । किनकी उनी नभए कतिपयले पढ्नै पाउदैनन । कालीगण्डकी पारीको तनहु जिल्लामा पर्ने सिरकोटबेसी र सिगुवाका धेरै विद्यार्थीले उनकै कारण पढ्न पाएका छन । अहिले पनि उनले दिनहु पा“च जना विद्यार्थीलाई डुङ्गाबाट आवत जावत गराउछन । सिरकोटबेसी र सिगुवाका पा“च कक्षा भन्दा माथी पढ्ने विद्यार्थीहरु बुलिङ्गटारमा रहेको विद्यालयमा पढ्न आउछन ।

    गाउमै कक्षा १० सम्म पढ्ने विद्यालय नहुदा उनीहरु नदि तरेर बुलिङ्गटार पढ्न आउनुपर्ने बाध्यता रहेको नर वहादुर बताउछन । आजसम्म उनले सयौ विद्यार्थीलाई वारपार गराईसके । अहिले नदिमा पुल त बनेको छ तर यी दुई गाउका विद्यार्थीहरुलाई पुलबाट आवत जावत गर्न पाई पर्दैन जसले गर्दा उनीहरुले डुङ्गा नै चढ्नुपर्छ । नर वहादुर भन्छन – ‘विद्यार्थीकै लागि पनि मैले जस्तोसुकै अवस्थामा डुङ्गा चलाउनै पर्छ । नभए उनीहरु पढ्न पाउदैनन । ’ नर वहादुरको डुङ्गा चढेको भाडा २० रुपैया हो । तर उनले विद्यार्थीहरुलाई १० रुपैया छुट दिएका छन । विद्यार्थीसंग जम्मा १० रुपैया लिन्छन ।
    २०५६ सालबाट डुङ्गा चलाउन सुरु गरेका नर वहादुरको आम्दानिको मुख्य श्रोत नै डुङ्गा हो । ५६ सालमा डुङ्गा चलाउन सुरु गर्दा उनले दुई रुपैया भाडाबाट सुरु गरेको बताए । कालीगण्डकीमा पुल नबन्दा सम्म उनको कमाई राम्रै थियो । तर अहिले पुल बनेपछि भने धेरैजसो मानिषहरु पुलबाट नै आवत जावत गर्न थालेका छन । तर पनि दिनमा कम्तीमा १० देखि १५ जनालाई उनले अझै पनि वारपार गराउदै आएका छन । चाडपर्वका वेलामा भने बलि बढि नै हुने उनले सुनाए । बाउबाजेले पनि यहि काम गरेकाले आफुले पनि यहि कामलाई निरन्तरता दिएको उनको भनाई छ । ‘बाउबाजेले पनि यहि काम गरे मैले नि यहि सिके , जम्मा पा“च पढेको छु । विदेश जान पनि सकिन अरु काम पनि पाईएन त्यसैले यहि काम गरे । छोड्न पनि सकिन । हातखुट्टा चलेसम्म यहि गर्छु । ’
    डुङ्गाबाट धेरै आम्दानी त उनले गर्दैनन । मुस्किलले महिनामा धेरै भनेको छ हजार सम्म कमाई भएको उनले बताए । कहिले त दुई हजार २५ सय मात्रै हुन्छ । ‘पहिले पहिले भाडा पनि सस्तो थियो । सामान पनि सस्तो पाईन्थ्यो । यसैबाट कमाएको पैसाले नै छोराछोरी पाले, घर चलाए । अहिले पनि चलाएकै छु । जग्गा जिमिन छैन अर्कैको अधिया गर्छु । त्यसले ५/६ महिना खान पुग्छ । डुङ्गाबाट जे जति कमाई हुन्छ त्यसैले गुजारा चलाउनै पर्छ । ’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता


  • Advertisement

    समाचार
  • १

    आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • २

    पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • ३

    आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • ४

    माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

  • ५

    फस्टाउँदो ड्रागन खेती

  • ६

    संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

  • ७

    सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

  • ८

    टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

  • ९

    कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

  • १०

    कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

  • बिशेष रिपोर्टसबै

    सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution