• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

२

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

३

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

४

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

५

घट्यो सुनचाँदीको मूल्य

६

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

७

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

८

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

९

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१०

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

११

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१२

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा ६ महिनामा १३ सय महिलालाई राहदानी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १०, बिहिबार (७ साल अघि)
    50748235_2292874934104517_2878919151194210304_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । पछिल्ला वर्षहरुमा नवलपुरमा राहदानी लिने महिलाहरुको संख्यामा वृद्धि हुदै गएको छ । जिल्ला प्रशाशन कार्यालय नवलपरासी पूर्व मार्फत् चालु आर्थिक वर्षको छ महिनाको अवधिमा मात्रै १ हजार २ सय ८४ जना महिलाले राहदानी बनाएका छन । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस समान्तसम्ममा १ हजार २ सय ८४ जनाले राहदानी बनाएको जिल्ला प्रशाशन कार्यालय नवलपरासी पूर्वका नायव सुब्बा रामजी सुवेदीले जानकारी दिए । नवलपुरमा गत वर्ष यसै समयमा १ हजार ३ सय २१ जना महिलाहरुले राहदानी बनाएका थिए । गत आर्थिक वर्षमा प्रशाशन मार्फत् २ हजार ८ सय ९३ जना महिलाले राहदानी बनाएका थिए ।
    पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्यामा वृद्धि भएकाले पनि राहदानी बनाउने महिलाहरुको संख्यामा वृद्धि भएको हुनसक्ने सुवेदी बताउछन । सुवेदीका अनुसार चालु आर्थिक वर्षमा राहदानी बनाउने जेष्ठ नागरिकहरुको संख्यामा समेत वृद्धि भएको छ । विदेशमा बस्ने छोराछोरीहरुले वावुआमालाई घुम्न बोलाउने प्रचलन बढेकाले राहदानी बनाउने जेष्ठ नागरिकहरुको संख्यामा वृद्धि हुदै गएको सुवेदी बताउछन ।
    प्रशाशन मार्फत् चालु आर्थिक वर्षको छ महिनामा राहदानी बनाउनेको संख्या ४ हजार ५ सय ५२ छ । जसमध्ये साधारण सेवा मार्फत् ( जिल्ला प्रशाशन ) बाट ३ हजार ४ सय ३५ जनाले राहदानी बनाएका छन भने दु्रत सेवा मार्फत् ( काठमाण्डौ ) बाट जम्मा १ हजार १ सय १७ जनाले राहदानी बनाएको नायव सुब्बा सुवेदीले जानकारी दिए । साउनदेखि पुस मसान्तसम्म छ महिनामा ३ हजार २ सय ६८ जना पुरुषले राहदानी बनाएका छन ।
    चालु आर्थिक वर्षको छ महिनामा राहदानीबाट १ करोण ६६ लाख ७७ हजार ५ सय रुपैया राजशव संकलन भएको छ । गत आर्थिक वर्षमा ३ करोण २४ लाख ७५ हजार रुपैया राजश्व संकलन भएको थियो । साधारण सेवा मार्फत् बन्ने राहदानीको राजश्व प्रशाशनले संकलन गर्दछ भने दु्रत सेवाको काठमाण्डौमा नै संकलन हुन्छ । प्रशाशनका कम्प्युटर अपरेटर नेल्सन सुवेदीका अनुसार साधारण सेवा मार्फत् राहदानी बनाउन ५ हजार र दु्रत सेवा मार्फत् १० हजार रुपैया राजश्व सेवाग्राहिले तिर्नु पर्छ । यस्तै हराएमा , भिजेमा , केरमेट भएमा पनि १० हजार रुपैया राजश्व लाग्छ । नाबालक ( १० वर्ष मुनीका) बालबालिकाले राहदानी बनाउन परे २५ सय राजश्व तिर्नुपर्छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा


  • Advertisement

    समाचार
  • १

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • २

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ३

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ४

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ५

    घट्यो सुनचाँदीको मूल्य

  • ६

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ७

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ८

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ९

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • १०

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution