• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ २५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

२

नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

३

सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

४

दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

५

जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

६

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

७

कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

८

मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

९

स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

१०

ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

११

मुग्लिन–पोखरा सडकः घरटहराको मुआब्जाका लागि रकम अभाव

१२

अत्यधिक गर्मी, बिरामी पर्न थाले बालबालिका

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा वृहत नगर सरसफाई

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १४, सोमबार (४ साल अघि)
    50846493_621304511658237_5529038385143873536_o

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नवलपुरको सदरमुकाम कावासोतीमा सोमवार वृहत नगर सरसफाई कार्यक्रम भएको छ । जिल्लाकै जेठो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसको मंगलवार परेको ३१ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्व सन्ध्या र कावासोतीमा यहि माघ १७ गतेबाट हुन लागेको पा“चौ नवलपुर महोत्सवको अवसर पारेर सरसफाई गरिएको हो । 

    पूर्व पश्चिम राजमार्गको अन्तरगत कावासोतीको फलफूलचोकबाट महोत्सव लाग्ने स्थान कावासोती तीन रामन्दिर खेल मैदानसम्म सरसफाई गरिएको हो । कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका प्रतिनिधी , क्याम्पसका विद्यार्थी , शिक्षक, व्यवस्थापन समितिका सदस्यहरु र स्थानीय सामाजिक संघसंस्थाका गरि करीब दुई सय जनाको सहभागितामा सरसफाई गरिएको हो ।  क्याम्पसबाट सहभागि भएकाहरुले फलफूलचोकबाट सभापतीचोकसम्म पगेर क्यँम्पस परिषरसम्म सरसफाई गरेका थिए भने उद्योग वाणिज्य संघबाट सहभागि भएकाहरुले महोत्सव लाग्ने स्थानसम्म सरसफाई गरेको हुन ।

    वार्षिक उत्सवको अवसरमा सामाजिक काम समेत गर्नुपर्छ भन्ने उदेश्य राखेर सरसफाई कार्यक्रम गरिएको क्यँम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पोख्रेलले बताए । वार्षिक उत्सवको पूर्व सन्ध्यामा सरसफाई गर्दा वरपरको वातावरण समेत सफा सुग्गर देखिन आवश्यक रहेको र नगर सरसफाई गर्दा समाजमा राम्रो सन्देश जाने भएकाले कार्यक्रम गरिएको पोख्रेलले बताए ।  यस्तै नवलपुर महोत्सवको समय नजिकै आएकाले क्याम्पससंग सहकार्य गरेर सरसफाई गर्दा नगर सरसफाई हुने र महोत्सवमा आउने पाहुनाहरुमा कावासोती नगरी सफा सुग्गर छ भन्ने सन्देश समेत दिने हुदा कार्यक्रम गरिएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति


  • Advertisement

    समाचार
  • १

    १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • २

    नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • ३

    सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • ४

    दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

  • ५

    जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

  • ६

    असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

  • ७

    कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

  • ८

    मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

  • ९

    स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

  • १०

    ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

  • बिशेष रिपोर्टसबै

    राष्ट्रिय अर्थतन्त्र निर्माणमा हजुरआमाहरुको योगदान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution