• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

२

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

३

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

४

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

५

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

६

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

७

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

८

तोलामा ४ हजार ८ सय घट्यो सुन

९

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१०

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

११

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

१२

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कुष्ठरोगका बिरामिलाई बिना भेदभाव समाजमा पुर्नस्थापना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १४, सोमबार (६ साल अघि)
    50687312_620984378356917_3513092551580057600_o

    Advertisement

    शालिकराम भट्टराई

    कावासोती । समयमै उपचार गरे कुष्ठरोग निको हुने भएकाले यो रोग लागेका बिरामीलाई बिना भेदभाव समाजमा पुर्नस्थापना गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । ६६ औ विश्व कुष्ठरोग दिवसको अवसरमा कोपीला नेपाल पोखरा, कुष्ठरोग निवारण संघ पोखरा र अपांग पुर्नस्थापना केन्द्र कावासोतीको आयोजनामा आज कावासोतीमा आयोजना गरिएको अपांङ्गता र कुष्ठरोग प्रभावित ब्यक्तीहरुको अधिकार तथा समावेशीकरण सम्बन्धी अभीमुखीकरण कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन ।

    कार्यक्रममा बोल्दै कुष्ठरोग निवारण संघ पोखराका कार्यक्रम अधिकृत टेकमान प्रधानाङ्गगले कुष्ठरोग प्रति गलत धारणा र कुष्ठरोगी प्रती विभेद गर्ने परीपाटीका कारण यो रोग निवारणमा अप्ठयारो परेको बताउनुभयो । कुष्ठरोगको औषधी निशुल्क रुपमा नजिकको स्वास्थ्य चौकीमा पाईने भएपनी विरामीहरु नजिकको स्वास्थ्य चौकीमा नगएर कसैले नचिन्ने टाढाको स्वास्थ्य चौकीमा गएर औषधी खाने गरेको कुष्ठरोगको क्षेत्रमा काम गदै आएको संस्था कोपीला नेपाल पोखराकी कार्यक्रम निर्देशक बिना सिलवालले बताउनुभयो । कुष्ठरोग लागेका बिरामीले निरन्तर औषधी सेवन गरेमा यो रोग नसर्ने र समाजलाई यो रोग कसरी सर्छ र कसरी सदैन भन्ने कुरा बुझाउन सकेमा मात्र पनी समाजले गर्ने विभेद र लगाउने लान्छनामा कमी आउने समेत निर्देशक सिलवालले बताउनुभयो ।
    यस्तै कार्यक्रममा बोल्दै प्राथमिक स्वास्थ्य केन्द्र केउरेनीका डा. त्रिभुवन तिवारीले गत बर्षको तथ्याडक अनुसार नवलपुर पुर्ब र पश्चीममा गरी ७४ जना कुष्ठरोगका नया बिरामी देखीएकाले नवलपुरमा पनी कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको बताउनुभयो । यो रोग निवारणमा स्थानीय निकायका प्रतिनिधी, सामाजीक संघ संस्थाका प्रतिनीधीको भुमीका महत्वपुर्ण रहने समेत डा. भण्डारीले बताउनुभयो ।
    कार्यक्रममा स्थानीय निकायका प्रतीनिधी, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतीनिधी लगाएतकाको उपस्थीती रहेको थियो । कार्यक्रममा सहभागी स्थानीय निकायका प्रतिनीधीले कुष्ठरोगीको पहिचान र पुर्नस्थापनाका लागि सक्दो भुमीका निर्बाह गर्ने बताएका थिए । कार्यक्रममा कोपीला नेपाल पोखराकी निर्देशक बिना सिलवालले कार्यक्रम र संस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्राथमिक स्वास्थ्य केन्द्र केउरेनीका डा. त्रिभुवन भण्डारीले गर्नुभएको थियो । कार्यक्रम अपाडग पुर्नस्थापना केन्द्र कावासोतीका सदस्य बिष्णु प्रसाद काफ्लेको अध्यक्षतामा भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन


  • Advertisement

    समाचार
  • १

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • २

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ३

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ४

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ५

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ६

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ७

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ९

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • १०

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution