• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बन्यजन्तु लखेट्ने अनौठो तरीका बारिमा रेडियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १४, सोमबार (७ साल अघि)
    1548576987vlcsnap-2019-01-26-23h51m16s47

    Advertisement

    कावासोती । देवचुली नगरपालिकाका बसन्त पोख्रेललाई राति ९ बजे पछि बारिमा रेडियो नबजाइ सुख छैन । पोख्रेलको यो कार्य दैनिकि जस्तै हो । बेलुकि ८ बजे सम्म खाना खाइ वरी ९ देखि विहान उज्यालो नहुदा सम्म खेतमा रेडियो बजाउनै पर्छ । कारण हो निकुञ्जको बन्यजन्तु । दैनिक रुपमा निकुञ्जबाट मध्यवर्ति हुदै निस्कने जंगलि जनावरलाई तर्साउन रेडियो बजाउनै पर्छ । केहि क्षेत्रफलमा उनले लगायदै आएको खेतिपाती निकुञ्जबाट निस्कीएका जनावरहरुले सखाप पार्ने गरेका छन । ‘निकुञ्जबाट निस्कने बन्यजन्तुले अहिले देखि हैन धेरै अघि देखि दुख दिदै आएको छ । निकुञ्जका बन्यजन्तु हाम्रा गहना हुन तिनलाई नोक्सान पार्न पनि भएन । एक दिन विचार नै गर्नु प¥यो भनेर राति नौ बजेबाट रेडियो बजाए र राति समय समयमा उठेर विचार पनि गरे रेडियोको आबाजले बन्यजन्तु आएन त्यस पछि दैनिक खेतमा रेडियो बजाउँछु’ पोख्रेलले बताए । यो समस्या केवल पोख्रेलको मात्र होइन मध्यवर्ति क्षेत्रमा बस्ने यस्ता धेरैको समस्या बनेको छ निकुञ्जका बन्यजन्तु। देवचुली नगरपालिकाकै वडा नम्बर २मा बस्ने नारायण भण्डारीको समस्या पनि सुनीनसक्नु छ । निकुञ्जबाट निस्कने जनावरले बालिनाली मात्र नभई मानिसलाई समेत असर पुर्याएको बताए । केहि महिना अघि मात्र देवचुली नगरपालिकाका केहि स्थानमा गैडाले आतंक मच्यायो । निकुञ्जले मानव र वन्यजन्तु विचको द्धन्द्धलाई मिलाएर लैजाने भने पनि समस्या भने उस्तै छ । वन्यजन्तु बस्ती नपसोस भनेर विभिन्न उपाए अपनाइएको छ मेसजाली देखि हरेक उपाय अपनाइएको छ मानव र वन्यजन्तु विचकाृे द्धन्द्ध साम्य पर्र्छ भन्छन दिव्यमध्यवर्ति सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष लिलाधर अधिकारी । निकुञ्जमा रहेका वन्यजन्तु हाम्रो गहना हो तर यसले पुर्याउने क्षेती र यसबाट उत्पन्न हुने द्धन्दलाई भने व्यवस्थापन गर्न जरुरी छ । मध्यवर्ति क्षेत्रमा वासिन्दालाई विभिन्न आय मुलक तालिम दिएर मात्र होइन वन्यजन्तु र मानव विचको द्धन्द्धबारे समाधानका उपाय पनि अपनाउन जरुरी छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution