• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन १७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

२

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

३

आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

४

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

५

फस्टाउँदो ड्रागन खेती

६

संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

७

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

८

टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

९

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

१०

कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

११

चितुवाको आक्रमणबाट चार जना घाइते

१२

पृथ्वीसुब्बा गुरुङ भन्छन् : प्रचण्ड माधवले देउवासँग म्याच फिक्सिङ गरे, ललिता निवासको फाइल फेरि खुल्छ

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रुकुम बाट काठमाण्डौ हिडेको बस अरुणखोलामा दुर्घटना , ११ जना घाईते २ जनाको गम्भिर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन १४, मंगलबार (४ साल अघि)
    52840311_338153656802009_1431560475757248512_n

    Advertisement

    कावासोती । रुकुम बाट काठमाण्डौ हिडेको बस अरुणखोलामा दुर्घटना हुदा ११ जना घाईते भएका छन् । घाईतेहरु मध्य दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
    आज (मगलबार ) बिहान साढे ४ बजेको समयमा नवलपरासी पूर्बको मध्यबिन्दु नगरपालीका १० को अरुणखोला जंगलको पुर्ब पश्चिम राजमार्गमा रुकुम बाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख २६५३ नम्बरको बस दुर्घटनामा परेको हो । उक्त्र बस बिपरीत दिशा तर्फ जादै गरेको PB 13 BC 5980 नम्बरको भारतिय ट्रकको पछाडी ठोकीन जाँदा बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत डिएसपि लिलाराज लामिछाने बताए । दुर्घटना पछि बस सडकको दायाँ साईडमा पल्टन गएको र अहिले घाईतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
    घाईतेहरु विवरण
    १) जिल्ला रुकुम खलङगा गा.पा. ८ बस्ने बर्ष २५ को नरसिह परियार टाउकोमा चोट अबस्था गम्भिर
    २) ऐ. बस्ने बर्ष २२ कि मनिका पुन टाउकोमा चोट अबस्था गम्भिर
    ३) ऐ. बस्ने बर्ष ३० कि कल्पना गैतम दुबै खुट्टमा चोट अबस्था मध्यम
    ४) ऐ. बस्ने बर्ष ३५ को गणेश बहादुर पुन मुखमा चोट अबस्था मध्यम
    ५) ऐ. बस्ने बर्ष ४० को छबिलाल गौतम छातिमा चोट अबस्था मध्यम
    ६) ऐ. बस्ने बर्ष २७ को दिप सागर बुढा टाउकोमा चोट अबस्था मध्यम
    ७) ऐ. बस्ने बर्ष २५ को टोप बहादुर बाशा टाउकोमा चोट अबस्था मध्यम
    ८) ऐ. बस्ने बर्ष ३५ को गणेश बि.क. छातिम चोट अबस्था सामान्य
    ९) ऐ. बस्ने बर्ष २० को बिशाल ओली दुबै खुट्टामा चोट अबस्था मध्यम
    १०) ऐ. बस्ने बर्ष २९ को लोक बहादुर बुढाथोकी छातिमा चोट अबस्था मध्यम
    ११) ऐ. बस्ने बर्ष ३५ को शेर बहादुर बुढाथोकी पेटमा चोट अबस्था मध्यम

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता


  • Advertisement

    समाचार
  • १

    आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • २

    पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • ३

    आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • ४

    माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

  • ५

    फस्टाउँदो ड्रागन खेती

  • ६

    संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

  • ७

    सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

  • ८

    टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

  • ९

    कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

  • १०

    कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

  • बिशेष रिपोर्टसबै

    सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution