• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र २४, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपाल – भारत चल्ने पानी जहाजको टर्मिनल नवलपरासीमा !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार (७ साल अघि)
    53206774_2143177079051141_6463411191858331648_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नेपालमा पानी जहाजको सम्भावना खोज्न गठित समितिले नेपाल – भारत चल्ने पानी जहाजको टर्मिनल ( नेपालमा जहाज रोकिने ठाउ ) र पानीको मात्राको सम्भाव्यता अध्ययन गरेको छ ।
    सोमवार नवलपरासीको त्रिवेणीमा तत्कालै टर्मिनल कहा“ राख्न सकिन्छ भन्ने बारेमा स्थलगत अध्ययन गरिएको थियो । नेपाल – भारतका प्राविधिक टोलीले गण्डक नदि अन्तरगत त्रिवेणी ब्यारेज आसपास सम्भाव्यता अध्ययन गरेको हो । टोलीले सुस्ता गाउपालिकामा पर्ने गण्डक नदिको ठोकर ( स्पर ) नम्बर १२ आसपासमा स्थलगत निरिक्षण गरेको थियो । यस स्थानमा टर्मिनल बनाउन उपयुक्त देखिएको टोलीका संयोजक तथा जल तथा उर्जा आयोजका सहसचिव माधव वेल्वासेले बताए । त्रिवेणीको ब्यारेज पूलभन्दा तल्लो भागमा ठोकर नम्बर १२ आसपासमा टर्मिनल बनाउने सकिने भारतको टोलीले समेत सम्भावना रहेको बताएको वेल्वासेले बताए । यस्तै ब्यारेज पूलभन्दा माथी नवलपुरको कावासोती आसपासमा पनि टर्मिनल बनाउन सकिने अध्ययन भएको समेत वेल्वासेले जानकारी दिए ।
    यस्तै टोलीले गण्डक ब्यारेज आसपासको क्षेत्रमा पानीको मात्राको समेत स्थलगत निरिक्षण गरेको थियो । यहिले गण्डक नदिमा पानिको मात्रा कम देखिएको आकलन टोलीले गरेको छ । तर भारत सरकारसंगको सहकार्यमा सिंचाईका लागि लगिएको पानीको मात्रा कम गरेर अथवा अन्य विकल्पबाट पानीको मात्रा बढाएर जहाज चलाउन सकिने सम्भावना रहने पानी जहाज सम्भावना खोज्न गठित समितिका सदस्य तथा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका सह सचिव मधु मरासिनिले जानकारी दिए । तर पानीको गहिराईको मात्रा अध्ययन गर्ने बाकी रहेकाले त्यसको बारेमा अहिलयै केहि भन्न नसकिने उनको भनाई छ । पहिलो चरणमा १.२ मिटर गहिराईमा एक सय मेट्रिक टनसम्मको जहाज चलाउन सकिने डिपिआर तयार गरिएको र सोहि डिपिआर अनुसार कार्यान्वयन गर्दै जाने सहमती भएकाले यदि १.२ मिटरभन्दा कम गहिराई भएमा अझै सानो पानि जहाज चलाउने हो कि ? भन्ने बारेमा समेत छलफल र अध्धयन गरिने मरासिनिले बताए ।
    यस्तै टोलीले गण्डक नहरको पानी बाईपास हुने स्थानको समेत निरिक्षण ग¥यो । गण्डक ब्यारेज पूल नजिकै रहेको उक्त स्थानबाट पानी जहाजलाई नहरसम्म लगेर ब्यारेज पुलभन्दा माथी निकाल्न सकिन्छ कि ? भन्ने बारेमा समेत अध्ययन गरिएको थियो तर तत्कालका लागि त्यो सम्भवन नदेखिएको तर दिर्घकालीन रुपमा यस विकल्पका बारेमा समेत सोच्न सकिने मरासिनिले बताए ।


    नेपालमा पानी जहाजको सम्भावना खोज्न गठित समितिका संयोजक माधव वेल्वासेको संयोजकत्वमा आएको टोलीमा परराष्ट्र मन्त्रालयका रिता धिताल , भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका गोपाल सिग्देल , तर्कराज भट्ट, महेश्ववर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो भने भारतको तर्फबाट भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञ प्रवीर पाण्डेको नेतृत्वमा नौ जनाको टोली सहभागि थिए । निरिक्षणपछि बोल्दै भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञ पाण्डेले मिनिष्ट्री अफ सिपिङ इण्डियाले नेपालको गण्डक नदि (नारायणी) सम्म आउने पानी जहाजको डीपीआर तयार पारिसकेको जानकारी दिए । भारतले सिमा भन्दा ४० किलोमिटर तल बाघासम्मको डीपीआर तयार पारिसकेको उनले बताए ।
    टोलीलले मंगलवार कोशी ब्यारेजमा सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । जानी जहाजका लागि नारायणी नदि ( गण्डक ) नदि नै उत्तम देखिएकाले सवैप्रथम यदि नदिलाई प्राथमिकता दिईएको टोली संयोजक वेल्वासेले बताए । नारायणी र कोशीमा सम्भाव्यता अध्ययन गरेपछि टोलील प्रतिवेदन तयार पारेर अबको केहि दिनमा काठमाण्डौमा वैठक बसेर निष्कर्ष निकालिने वेल्वासेले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution