• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ चैत्र १२, बिहिबार (५ महिना अघि)
    Untitled-1 copy

    Advertisement

    अर्जुन पाण्डे ,कावासोती । मध्यविन्दु नगरपालिकामा माटो उत्खनन तथा ढुवानी कार्य यतिबेला गम्भीर विवादको विषय बनेको छ । नगरपालिकाले भूवनोट कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई स्पष्ट रूपमा चार वटा हाइवा सवारी साधनलाई मात्र अनुमति दिएको भए पनि व्यवहारमा भने सोभन्दा धेरै टिप्पर तथा सवारी साधन प्रयोग गरी ढुवानी भइरहेको देखिएको छ । स्थानीय स्तरमा भइरहेको अनियमितताले सडक सुरक्षादेखि राजस्व प्रणालीसम्म गम्भीर असर पारेको छ । ढुवानीमा संलग्न सवारीहरूले आफ्नो क्षमताभन्दा धेरै माटो अग्लो बनाएर ओभरलोड गरी बोक्ने गरेका छन् । परिणामस्वरूप, बाटोभरि माटो खस्ने, धुलो उड्ने र सडक फोहोर हुने समस्या दिनप्रतिदिन तीव्र बन्दै गएको छ । यसले मोटरसाइकल चालक, पैदलयात्री तथा सर्वसाधारणलाई प्रत्यक्ष जोखिममा पारेको छ । स्थानीय बासिन्दाहरूका अनुसार, सडकमा खसेको माटोका कारण दुर्घटनाको सम्भावना बढेको छ । जसले दैनिक जनजीवनमा गम्भीर असर पारिरहेको छ ।

     अर्कोतर्फ, ढुवानीमा प्रयोग भइरहेका अधिकांश सवारीहरूले वैधानिक भ्याट बिल वा करसम्बन्धी कागजात बिना केवल चलानीको भरमा काम गरिरहेको पाइएको छ । यसले करछली भइरहेको स्पष्ट संकेत देखाएको छ । स्रोतका अनुसार, यस्तो गतिविधिबाट राज्यको राजस्वमा ठूलो नोक्सानी पुग्न सक्ने चिन्ता बढेको छ । यस विषयमा आन्तरिक राजश्व कार्यालय नवलपुरका प्रमुख मुक्ति प्रसाद श्रेष्ठले भने, “कुनै पनि ढुवानी व्यवसायले अनिवार्य रूपमा बिल जारी गर्नुपर्छ । यदि त्यसो नगरेको पाइएमा कारबाही हुन्छ । हामीले यस विषयमा निगरानी बढाउनेछौं र दोषीलाई छुट दिइने छैन ।”

    त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले भने, “नगरपालिकाबाट सीमित सवारीलाई मात्र अनुमति दिइएको हो । यदि सोभन्दा बढी सवारी प्रयोग भएको पाइएमा तत्काल कारबाही गरिनेछ । ओभरलोड र अव्यवस्थित ढुवानीलाई नियन्त्रण गर्न अनुगमनलाई थप कडाइ गरिनेछ ।”
    यद्यपि, अहिलेसम्म प्रभावकारी अनुगमन तथा ठोस कारबाही नभएको भन्दै स्थानीयले सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाएका छन् । अनुमति उल्लंघन, करछली र सडक सुरक्षामा लापरबाहीजस्ता गम्भीर विषयमा तत्काल हस्तक्षेप नगरे स्थिति अझ जटिल बन्ने देखिएको छ ।
    स्थानीयवासीहरूले सम्बन्धित निकायलाई तुरुन्तै कडा कदम चाल्न, अनुगमन प्रभावकारी बनाउन र दोषीमाथि कानुनी कारबाही अघि बढाउन माग गरेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution