• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ २५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

२

नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

३

सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

४

दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

५

जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

६

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

७

कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

८

मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

९

स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

१०

ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

११

मुग्लिन–पोखरा सडकः घरटहराको मुआब्जाका लागि रकम अभाव

१२

अत्यधिक गर्मी, बिरामी पर्न थाले बालबालिका

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा रहेको नेपालकै नमुना रि–फ्रेश सेन्टर अनुगमन गदै डिआईजि जोशीले भने प्रबिधि मैत्रि बनाउनु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २३, बिहिबार (४ साल अघि)
    53330553_2296036690685266_1457415495979368448_n

    Advertisement

    कावासोती । पूर्बि नवलपरासीको कावासोतीमा रहेको नेपालकै नमुना रि–फ्रेश सेन्टर अनुगमन गदै डिआईजि पुर्ण चन्द्र जोशीले रि–फ्रेश सेन्टरलाई प्रबिधि मैत्रि बनाउन निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा गस्ती निर्देशनालयका प्रमुख समेत रहेका प्रहरी नायव महानिरिक्षक (डिआईजी) पुर्ण चन्द्र जोशीले कावासोतीमा रहेको रि–फ्रेश सेन्टरले दुर्घटना न्युनिकरणमा ठुलो सहयोग गरेको भन्दै अब यसलाई प्रबिधि मैत्रि बनाउन निर्देशन दिएको बताएका छन् ।


    बिहिबारबार अनुगमनको क्रममा कावासोती आएका प्रहरी नायव महानिरिक्षक (डिआईजी) पुर्ण चन्द्र जोशीले धेरै जसो दुर्घटना चालकको लापरवाहीले हुने गरेको बताएका छन् । उनले भने चालकको लापरवाही र तिव्र गतिको कारण ९० प्रतिशत भन्दा बढी सडक दुर्घटना हुने गरेको छ । यस्तो सडक दुर्घटना न्युनिकरणको लागी कावासोतीमा रहेको रि–फ्रेश सेन्टर अति उपयुक्त्त रहेको छ डिआईजि जोशीले भने । सवारी दुर्घटना वर्षेनी बढ्दै गईरहेको बताउँदै दुर्घटनाको संख्यामा वृद्धी भएको प्रहरी नायव महानिरिक्षक जोशीले बताए । ‘सवारी साधन कारवाहीको संख्या बढ्नु भनेकै सडक दुर्घटना बढ्नु हो’– प्रहरी नायव महानिरिक्षक जोसील भने ।


    यता जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरिक्षक युवराज भण्डारीले रि–फ्रेश सेन्टरलाइृ प्रबिधि मैत्रि बनाउन स्थानिय तह सँग छलफल गरीरहेको र चाडै रि–फ्रेश सेन्टर भित्र सिसि क्यामेरा र एलईडी टिभि जडान गर्ने बताएका छन् । एलईडी टीभिले चालक तथा यात्रु रि–फ्रेश हुने भएकाले एलईडी टीभि जडानको तयारी गरेको बताएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति


  • Advertisement

    समाचार
  • १

    १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • २

    नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • ३

    सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • ४

    दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

  • ५

    जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

  • ६

    असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

  • ७

    कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

  • ८

    मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

  • ९

    स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

  • १०

    ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

  • बिशेष रिपोर्टसबै

    राष्ट्रिय अर्थतन्त्र निर्माणमा हजुरआमाहरुको योगदान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution