• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

२

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

३

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

४

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

५

घट्यो सुनचाँदीको मूल्य

६

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

७

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

८

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

९

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१०

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

११

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१२

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई २३ वुंदे माग र ज्ञापन पत्र ( यस्ता छन् मागहरु )

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २९, बुधबार (६ साल अघि)
    5

    Advertisement

    कावासोती । नवलपुर उद्योग संघले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उद्योग, वन तथा पर्यटन मन्त्री विकास लम्साललाई २३ वुंदे ज्ञापनपत्र वुझाएको छ । ज्ञापन पत्र वुझाउंदै संघका अध्यक्ष कृष्ण गौतमले उद्योगीहरु लगानी गर्न उत्साहित रहेकाले लगानीमैत्री, उद्योगमैत्री वातावरण सृजना गर्न सरकारसंग माग गरे । कार्यक्रममा संघका महासचिव केबी रानाले २३ वुंदे ज्ञापनपत्र प्रस्तुत गर्दै आर्थिक समृद्विका लागि उद्योगिहरुको व्यवसायिक सफलता आवश्यक रहेको बताए । ज्ञापनपत्र ग्रहणपश्चात मुख्यमन्त्री र उद्योग, वन तथा पर्यटन मन्त्रीले माग सम्बोधन प्रति आफूहरु सकरात्मक रहेको प्रतिकृया दिए ।यस्तो छ गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई माग गरेको २३ वुदा

    १. नवलपुरलाई औद्योगिकजिल्ला घोषणा गरि प्रदेशको गौरव आयोजनाको रुपमाविकास गर्न मागगरिन्छ ।
    २. हरेक स्थानीयतहमाऔद्योगिकग्रामको रुपमाविकास गरि उद्योग सञ्चालनकालागिआवश्यकपुर्वाधार (विजुली, सडक, पानी) सरकारले व्यवस्थागरिदिनुहुन अनुरोध गर्दछौं ।
    ३. मुक्तिनाथ देखि त्रिवेणीधाम सम्म कालिगण्डकी करिडोरलाई धार्मिक पर्यटन क्षेत्रको घोषणा गरि सोहीअनुसार आर्थिक पुर्वाधारको विकास तथालगानीकर्ता भित्र्याउने वातावरण मिलाउन अनुरोध गर्दछौँ ।
    ४. देवघाट देखि गजेन्द्रमोक्षधाम सम्मविश्व सम्पदा सूचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जको आसपास मध्यवर्ती क्षेत्रमापर्यटन जोन घोषणा गरि ग्रिन टुरिजमनवलपुरकाअवधारणा विकास गर्न आवश्यक छ । नारायणी नदि डुवान, कटान रोक्न ड्यामनिर्माण गर्नुका साथै सोही ड्यामलाई पर्यटन सडकको रुपमाविस्तार गर्न सकेमाएकीकृत पर्यटन विकास हुने सम्भावना छ । ५. प्याराग्लाईडिङ्ग गर्न आउने वाह्यतथाआन्तरिक पर्यटकको सङ्ख्यादिनप्रतिदिन वढ्दो छ । तर पोखरा अन्तराष्ट्रिय विमान स्थल शुरु भएपछि यो सञ्चालन कठिन हुन सक्छ । त्यहांको विकल्पमा देवचुली, धौवादीमाप्याराग्लाईडिङ्गको सम्भावनाअध्यायनगरि सेवाविस्तार गर्न सकेमानवलपुरमापर्यटनको भविष्यअझ सुनौलो वन्नेछ । ६. निकुञ्जको मध्यवर्ती क्षेत्रमाउद्योग कलकारखानाखोल्न नपाउने प्रावधानले गर्दा यहांकाअधिकांशउद्योग वन्दभईसकेका छन्, वांकी रहेकाउद्योगहरु सहज रुपमाचल्नपाएको अवस्था छैन र नयां दर्ता गर्न नपाउनाले उद्योग ग्रामवन्न सक्ने हजारौं विघा जग्गाजमिन त्यसै खेर गईरहेको छ । त्यसैले प्रदेश सरकारले मध्यवर्ती क्षेत्रमाउद्योग सञ्चालनगर्न सहजवातावरणको सृजनागर्न निकुञ्ज ऐन शंसोधनगर्न समेत अपिलगर्दछौं । वन,जंगल,जैविकविविद्यतालाई संरक्षण गर्दै वातावरणमैत्रीउद्योग सञ्चालनगर्ने वातावरण सृजनागर्न मागगर्दछौँ । ७. प्रधानमन्त्री कृषि परियोजनाअन्तरगत सुन्तलाजोन कार्यक्रम सञ्चालनभएको नवलपुरको पहाडी क्षेत्रमाखुशीयाली छाएको छ । तर युवाविदेशपलायन, तराईमावसाई सराई, यातायातको असुविधा र पहाडी क्षेत्रमा वैंकले धितो नलिने कारण व्यवसायिक रुपमाविकास हुन सकेको छैन । त्यसैले भौतिकपुर्वाधार, वजारको ग्यारेन्टी र सहजतथा सहुलियतकर्जा व्यवस्थाको प्रवन्धमिलाई दिनुहुन अनुरोध गर्दछौँ ।८. पहाडी क्षेत्रको मुख्यनगदेवाली अदुवाबाटवार्षिक रु.३३ करोड भन्दा वढी को उत्पादनबाट आम्दानीहुने गर्दछ । नेपालमाप्रशोधनउद्योग नहुंदा सस्तो भाउमाभारत निर्यात र प्रशोधनपश्चात कैयौं गुणा मंहगो मुल्यमापुन स्वदेश आयातहुने गरेको छ । यदिअदुवाको वजार ग्यारेन्टीमात्रै हुने हो भने ४ वटा गाउंपालिका र ३ वटा नगरपालिकाकाहजारौं कृषकहरु उद्यमीवन्नेछन् । त्यसैले अदुवाप्रशोधनउद्योग सञ्चालनगरि सहजकर्जा र वजारको सुनिश्चितताको प्रवन्धमिलाईदिनुहुनप्रदेश सरकारसंग मागगर्दछौं । ९. नवलपुरको २ गाउंपालिका र पहाडी क्षेत्रमा पर्ने अन्यगाउंपालिका र नगरपालिकामाअहिलेसम्मपनिविद्युतको केन्द्रिय प्रसारण लाईन जडान नहुदाउद्योग कलकारखाना सञ्चालनहुन सकेको छैन । त्यसैले विद्युत र यातायातको विकासमाविशेष ध्यानदिनुहुनमागगर्दछौँ । १० कालिगण्डकी डाईभर्सन गरि नवलपुर सिंचाई र विद्युतउत्पादनगर्ने सम्भावनाको विस्तृत अध्यायनगरि योजनातयार गर्न मागगर्दछौँ । ११. सरकारले पोखरा नवलपुर सुरुङ्ग मार्गको सम्भाव्यताअध्यायन शुरु हुनु अत्यन्तखुशीयालीको विषयछ ।तसर्थ यसको तिव्र रुपमाकार्य अगाडी वढाउनका लागिमागगर्दछौँ । १२गण्डकी प्रदेशले घोषणा गरेको भ्रमण वर्ष, पर्यटन वर्ष र पर्यटनलाई पहिलो प्राथामिकताले पर्यटन क्षेत्रमालगानीगर्न उद्योगीहरु उत्साहितभएका छन् । नवलपुरमापर्यटनको एकीकृत योजनाखाकातयार गर्न सकेमा सोहीअनुसार लगानी, अन्तरिक तथावाह्यपर्यटक भित्र्याउने योजनामानवलपुर उद्योग संघ साझेदारी गर्न प्रतिवद्व छ ।
    १३.सञ्चार गृहहरुले सेवामुलकउद्योगको रुपमा रुपमामान्यतादिई सोहीअनुसार समानुपातिक विज्ञापन, अनुदान, वैंकिङ्गकर्जा, मिडिया हाउसका मेसिनलाई अन्यउद्योग सरह धितो मान्ने व्यवस्थाआगामीवन्ने सञ्चार ऐनमाउल्लेख गर्न मागगर्दछौँ । १४.संघीयता मर्म र भावना केन्द्रिय सञ्चारगृहहरु सञ्चालनहुननसकेको परिवेशमा पछिल्लो समयमालोकप्रियवन्दै गएको स्थानीय टेलिभिजनहरुले सञ्चालन, दर्ता, नविकरण लगायतकाविषयमा संविधानमाप्रदेश र स्थानीयतहलाई जिम्मेवारी दिएपछि सो अनुसार ऐन नबन्दा कठिन भएको छ । तसर्थ तत्काल ऐन निर्माण गरि कार्यान्वयनमाल्याउनमागगर्दछौँ । १५.निजिविद्यालय सञ्चालनका सम्बन्धमा सरकारको नीति, ऐन प्रष्ट नहुंदा शैक्षिक क्षेत्रमालगानीकर्ताहरु अन्यौल छन् । नेपालबाट शिक्षाकानाममा अरवौं रकमबाहिरिरहेको सन्दर्भमायसलाई रोक्न र विश्वकाविद्यार्थी नेपाल पढन आउने वातावरण सृजनागर्न आवश्क छ । त्यसकालागि गुणस्तरीय शिक्षाको विकासकालागिनीजि क्षेत्रसंग समन्वय र साझेदारीकालागिमागगर्दछौँ । १६.नवलपुरमाखोला, नदिको डुवान, कटान व्यवश्थापननहुंदा हजारौं जग्गाजमिनउपयोग विहिन छ । त्यसलाई व्यवस्थापनगरि उद्योग सञ्चालनगर्न विस्तृत अध्यायनतथा योजनानिर्माण गर्न मागगर्दछौँ । १७. चन्दाआतङ, खुल्लावोर्डर, नेपालीश्रमिकवाहिरिनु लगायतकाकारण अझै उद्योग सञ्चालनमाप्रतिकुल असर परेका छन् । यस सम्बन्धमा सरकारको विशेष ध्यान केन्द्रितगर्न चाहन्छौं । १८. जमिनको महंगीकाकारण जग्गाकिनेर उद्योग सञ्चालनगर्न कठिन भएको छ । तसर्थ सरकारले उद्योग सञ्चालनकालागिलिजमाउपयुक्तजग्गाव्यवश्थापनगर्न मागगर्दछौं । १९.नवलपुरको उत्तर पहाडी महाभारत सृखलामा पैदलमार्गको विकास गर्न मागगर्दछौं ।  २०. कच्चापदार्थ उत्पादनगरि स्वदेशीउद्योगहरुलाई आत्मनिर्भर गराउन स्वदेशीकच्चापदार्थमाअनुदानतथा स्वदेशी वस्तुको उपभोगको व्यवस्थागर्न अनुरोध गर्दछौँ । २१. दक्षतथाअर्ददक्षजनशत्तिनिर्माणको लागि सरकारले तालिम केन्द्र तथाश्रम रोजगार बैंक स्थापनागर्नको लागि अनुरोध गरिन्छ । २२. डेरी उद्योग तथा कृषिउपजको बजार प्रवद्धन गर्न आवश्यकनीतितर्जुमागर्न अनुरोध गर्दछौँ ।२३. गण्डकी प्रदेश सरकारले उद्योग नीतिअवलम्वनगर्दा यस क्षेत्रकाउद्योगीहरुको छाता संस्थानवलपुर उद्योग संघ सँग समन्वयनतथा सहकार्य गरी अगाडी बढ्न अनुरोध गर्दछौँ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा


  • Advertisement

    समाचार
  • १

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • २

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ३

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ४

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ५

    घट्यो सुनचाँदीको मूल्य

  • ६

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ७

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ८

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ९

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • १०

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution