दाङ : दाङमा अवैध रुपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिइएको छ। तुल्सीपुरको न्यू मनकामना इट्टा उद्योगबाट गएराति दाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले भारतीय गाडीसमेत नियन्त्रणमा लिएको छ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। उनीहरु नेपाल किन प्रवेश गरे खोजी भइरहेको छ। दाङ प्रहरीले भने सूचना दिन मानेको छैन।
http://annapurnapost.com साभार
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]