• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पत्रकार गिरीको घोषणा हरेक बर्ष एक जना पत्रकारलाई १० हजार रुपैयाको पुरस्कार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र ८, शुक्रबार (६ साल अघि)
    51623684_2105654322803417_6857940840354938880_o

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नवलपुर सहित तराईका जिल्लाहरुमा विहिवार हर्षोउल्लासका साथ होली पर्व मनाईएको छ । होलीको अवसर पारेर प्रेस संगठन नेपाल नवलपुरको आयोजनामा होली मिलन कार्यक्रम गरिएको थियो ।
    कावासोतीमा भएको होली मिलन कार्यक्रममा शुभकामना राख्दै प्रेस संगठनका केन्द्रिय सदस्य बिद्रोहि गिरीले आफ्ना पिताको नाममा १० हजार रुपैया बरारबको ‘कृष्णराज गिरी विकास पत्रकारीता पुरस्कार’ प्रदान गर्ने घोषणा गरेका छन । प्रतेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर उक्त राशि बराबरको पुरस्कार विकास पत्रकारीतामा कलम चलाउदै आएका एक जना क्रियाशिल पत्रकारलाई प्रदान गर्ने गिरीले घोषणा गरेका हुन । उक्त पुरस्कार प्रेस संगठन मार्फ्त प्रदान गरिने उनले बताए ।


    गिरीका पिता कृष्णराज साविकको बुलिङ्गटार गाविसका तत्कालिन एमालेका संस्थापक हुन । उनले २०५४ सालको चुनाव समेत लडेको थिए । यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष दिपक भट्टराईले होलीको पर्वले पत्रकारीतामा पनि रंग भर्न सकोस् भन्ने शुभकामना दिए । कार्यक्रम अर्जुन अविरको अध्यक्षतामा भएको थियो । प्रेस संगठनको टोलीले नवलपुरको कावासोती नगरपालिकामा पुगेर नगर प्रमुख चन्द्र कुमारी पुुन लगायत नगरपालिकाका कर्मचारीसंग समेत शुभकामना आदानप्रदान र एकआपसका रंग लगाउने कार्यक्रम गर्यो भने प्रदेश ससांद रोशन वहादुर गाहा , नवलपुरका संचारगृह रेडियो कावासोती , समथ्र्य एफ एम , स्टार टेलिभिजन , नवलपुर एफ एम , देवचुली टेलिभिजन , मध्यविन्दु एफ एम चोरमाराको दर्पण एफ एममा समेत शुभकामना आदनप्रदानको कार्यक्रम गरेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution