• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ मंसिर २५, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

२

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

३

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

४

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

५

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

६

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

७

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

८

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

९

तोलामा ४ हजार ८ सय घट्यो सुन

१०

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

११

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

१२

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुलिङटार गाँउपालिका अध्यक्ष बस्ताकोटीको मनपरी/ प्रमुख प्रशासकिय अधिकृतसहित ३ कर्मचारी लखेटिए

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र १०, आईतबार (६ साल अघि)
    28468779_100582630777290_7080069309089874964_n

    Advertisement

    कावासोती । बुलिङटार गाँउपालिकाका अध्यक्ष शशि किरण बस्ताकोटीले ३ कर्मचारिहरुलाई लखेटेका छन् । आफुले भने अनुसारको काम नगरेको भन्दै गाँउपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृतसहित ३ जनालाई लखेटेका हुन् । गत बिहिबार देखि कार्यालयबाट लखेटिनेहरुमा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण अधिकारी, लेखापाल रघु काफ्ले र इन्जिनियर संजय कुमाल छन् ।
    प्रमुख प्रशासकिय अधिकृत अधिकारीका अनुसार स्थानिय तहमा भएका नदिजन्य पदार्थ ठेक्का टेण्डरमा लैजाने कुरामा नै गाँउपालिकाका अध्यक्षको चित्त नबुझेको हो । उनले टेण्डर गरीसकेपछि पनि गाँउपालिकाका अध्यक्ष आफैले नै खोलामा ट्रयाक्टर हाल्न लगाउने गरेपछि प्रहरी प्रशासन लगाएईको तर प्रहरी प्रशासनले समेत नियन्त्रण गर्न नसकेपछि आफै खोलामा पुगी जवरजस्ती नदीजन्य पदार्थ निकासी गर्ने ढुवानीको साधन नियन्त्रणमा लिइएको बताए ।
    गाँउपालिकाका अध्यक्ष बस्ताकोटीले यहाँ जनप्रतिनिधिको राज चल्छ , कर्मचारीको राज चल्दैन , जनता उठाएर लखेटिन्छ भनेर धम्कि दिएपछि ज्यान जोगाउन आफुहरु कार्यालयमा बस्न नसकेको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए । प्रमुख प्रशासकिय अधिकारीले आज नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाललाई जानकारी गराएर मन्त्रालय हाजीर हुन जान लागेको बताए । बुलिङ्गटार गाँउपालिकाका अध्यक्ष बस्ताकोटीले भने उनिहरुले जनताको काम नगरेको दावी गर्दै आएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो


  • Advertisement

    समाचार
  • १

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • २

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ३

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ४

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ५

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ६

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ७

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ८

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • १०

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution