• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ २५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

२

नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

३

सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

४

दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

५

जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

६

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

७

कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

८

मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

९

स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

१०

ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

११

मुग्लिन–पोखरा सडकः घरटहराको मुआब्जाका लागि रकम अभाव

१२

अत्यधिक गर्मी, बिरामी पर्न थाले बालबालिका

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा झण्डै १० दिन विद्युत सेवा अवरुद्व हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र १३, बुधबार (४ साल अघि)
    bidhut

    Advertisement

    बिजय चालिसे

    कावासोती । नवलपुरमा झण्डै १० दिन विद्युत सेवा अवरुद्व हुने भएको छ । मङ्गलबार बिहान परेको पानीसँगै आएको चट्याङले नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षती पुगेपछि नवलपुरका सबैजसो ठाउमा विद्युत सेवा अवरुद्व भएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र कावासोतिले बुधबार पत्रकार सम्मेलन नै गरेर औधोगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प हुने जनाएको छ । चट्याङले ट्रान्सफर्मरमा क्षती पुगेपछि नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारालगायतका स्थानमा रहेका औधोगिक कलकारखानामा पुर्ण रुपमा विद्युत सेवा १० दिनसम्म अवरुद्व हुने भएको वितरण केन्द्र कावासोतीका प्रमुख राजिव कुमार शर्माले जानकारी दिनुभयो । उहाका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवल र काठमाडौबाट समेत प्राबिधिक ल्याएर मर्मतका लागि प्रयास गरेपनी सफल नभएपछी विद्युत सेवा पहिल्यैकै तुलनामा संचालन्मा आउन लामो समय लाग्ने भएको हो । ट्रान्सर्फमर नयाँ फेर्नुपर्ने भएकाले विद्युत आपूर्ति सुचारु हुन ७ देखि १० दिनसम्म लाग्न सक्ने प्रमुख शर्माले बताउनुभयो । तत्कालका लागि गैंडाकोटदेखि प्रगतिनगरसम्म भरतपुरबाट अस्थायी लाईन जोडेर प्रत्येक क्षेत्रमा दैनिक २/३ घण्टाका दरले पालैपालो विद्युत सेवा दिने बितरण केन्द्रका सुचना अधिकारी लाल हरि उपाध्यायले बताउनुभयो । उहाँका अनुसार कावासोती, चोरमारा लगायतका क्षेत्रमा पनि बर्दघाटतर्फको अस्थायी लाइनमार्फत दैनिक २/३ घण्टाकै दरले विद्युत सेवा प्रदान गरिने छ । यो अस्थायी रुपमा बिशेष गरि सर्बसाधारण, खानेपानी, प्रेसलगायत अत्यावश्यक क्षेत्रमा थोरै समय भएपनी सेवा दिने प्रयास गरिएको उहाँको भनाई छ । विद्युत सेवा अवरुद्व भएपछि जिल्लाका सञ्चार माध्यम, कल कारखाना उद्योगलगायतका क्षेत्रमा त्यसको प्रत्यक्ष असर पुगेको छ । नवलपुरका कतिपय संचारमाध्यम बन्द भैसकेका छन् भने विद्युत आपूर्ति नभएपछी चलिरहेका सञ्चारमाध्यम पनि बन्द हुने अबस्थामा पुगेका छन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति


  • Advertisement

    समाचार
  • १

    १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • २

    नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • ३

    सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • ४

    दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

  • ५

    जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

  • ६

    असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

  • ७

    कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

  • ८

    मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

  • ९

    स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

  • १०

    ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

  • बिशेष रिपोर्टसबै

    राष्ट्रिय अर्थतन्त्र निर्माणमा हजुरआमाहरुको योगदान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution