• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८० मंसिर १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सन्दर्भ  कोप सम्मेलन : जलवायु परिवर्तनको असर स्थानीय समुदायलाई महाकाल, मुठीभर सरकारी कर्मचारी, एनजिओ र आइएनजिओको लागि मालामालको अवसर

२

साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

३

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

५

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

६

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

७

दुईवटा मोटरसाइकल ठोक्किदाँ उछिट्टिएर भुइँमा खसेका पुरुषको बसले किच्दा मृत्यु

८

धरान–धनकुटा सडक हिजो साँझदेखि अवरुद्ध

९

नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

१०

सवारी दुर्घटना : एक जनाको मृत्यु

११

मोटरसाइकल दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु, बुबालाई उपचारकोलागि चितवन ल्याइयो

१२

पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा जैविक फोहरबाट बायोग्यास उत्पादन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र १६, शनिबार (४ साल अघि)
    gobar-gas

    Advertisement

    पुरुषोत्तम सुवेदी

    नवलपरासी। पश्चिम नवलपरासीमा जैविक फोहरबाट बायोग्यास उत्पादन हुँदै आएपछि यसको माग दिनप्रति दिन बढ्दै गएको छ । रामग्राम–७ सुक्रौली एन्भी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले गाईभँैसीको मल (गोबर) र मोलासिस अन्य कुहिने फोरहमैलाबाट बायोग्यास उत्पादन गर्दै आएको हो । फोहरमौलाबाट बायोग्यास र मल उत्पादन गर्ने यो मुलुककै पहिलो प्लान्ट भएको प्रालिको दाबी छ । यस्ता प्रकारको उद्योग मुलुकका सबै शहरमा आवश्यक रहेको उद्योग सञ्चालक सञ्जीव अग्रवाल बताउनुहुन्छ ।

    यदि यस प्रकारको प्लान्ट मुलुकका सबै शहरमा स्थापना गर्न सक्ने हो भने स्थानीय तहमा फोहर व्यवस्थापनलाई ठूलो सघाउ पुग्ने र हाल बजारमा रहेका अन्य ग्यासको विकल्पको रुपमा स्थापित हुनसक्ने सञ्चालक सञ्जीव अग्रवाल बताउनुहुन्छ ।

    करीब दुई बिघा क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा स्वचालित उपकरण जडित छन् । जसबाट मल फिट्ने, ग्यास बनाउने, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम हुने गर्दछ । अहिले प्रालिमा उत्पादित बायोग्यास रुपन्देही जिल्लाका विभिन्न ठूलाठूला होटलमा प्रयोग हुँदै आएको छ । यसको माग दिनप्रति दिन बढ्दै गएको प्रालिका प्लान्ट म्यानेजर सञ्जीव यादव बताउनुहुन्छ ।

    कूल रु २२ करोडको लागतमा करीब एक वर्ष अघि निर्मित प्रालिमा ३७५० घनमिटर बायोग्यास प्लान्ट जडान गरी जैविक फोहरबाट बायोग्यास (बोटलिङ) उत्पादन हुँदै आएकोे छ । सो परियोजनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विश्व बैंक र जलवायु लगानीकोषअन्तर्गत सञ्चालित नवीकरणीय ऊर्जा विस्तार आयोजनाको रु चार करोड ९१ लाख नगद अनुदान सहायता प्राप्त भएको छ ।

    स्थानीयस्तरमा रहेको गाईभैँसीको मल (गोबर) मोलासिस र अन्य कुहिने फोरहमैलाबाट बायोग्यास उत्पादन गर्ने मुख्य कच्चा पदार्थ हुन् । जुन स्थानीयस्तरमै पर्याप्त मात्रमा पाइन्छ । प्रालिबाट हाल दैनिक करीब १०० को सङ्ख्यामा ग्यास सिण्लिडर तयार भई बजारमा जाने गर्दछ । प्रतिसिलिण्डरमा ११ केजी ६०० ग्राम बायोग्यास हुने प्रालिले जनाएको छ । उद्योगमा हाल २० कर्मचारी कार्यरत छन् ।

    प्रालिमा बायोग्यास उत्पादन हुनु पहिलो आम्दानीको स्रोत हो भने अर्कोतर्फ उद्योगमा अन्तिम अवस्थामा विकार वस्तुको रुपमा रहने फोहरमैलालाई जैविक मलका रुपमा बिक्री गर्दै आएको छ ।

    त्यहाँबाट उत्पादन हुने जैविक मा प्रतिकेजी रु १८ मा बिक्री हुने गरेको प्रालिले जनाएको छ । यस उद्योगले यसबाहेक ग्रिन इनर्जी परामर्श केन्द्रको स्थापनासमेत गरेको छ । आगामी दिनमा शैचालयबाट निस्कने फोहरमैलाको उचित व्यवस्थापना गरी बायोग्यास उत्पादन गर्ने लक्ष्य लिएको प्रालिले जनाएको छ । यस प्रकारको बायोग्यास उत्पादनले भारतीय बजारबाट नेपाल आयात हुने ग्यासको मात्रामा केही सामान्य मात्रामा भए पनि कमी आउने विश्वास लिएको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

  • ‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

  • अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या


  • Advertisement

    समाचार
  • १

    सन्दर्भ  कोप सम्मेलन : जलवायु परिवर्तनको असर स्थानीय समुदायलाई महाकाल, मुठीभर सरकारी कर्मचारी, एनजिओ र आइएनजिओको लागि मालामालको अवसर

  • २

    साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

  • ३

    ‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

  • ४

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

  • ५

    अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या

  • ६

    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

  • ७

    दुईवटा मोटरसाइकल ठोक्किदाँ उछिट्टिएर भुइँमा खसेका पुरुषको बसले किच्दा मृत्यु

  • ८

    धरान–धनकुटा सडक हिजो साँझदेखि अवरुद्ध

  • ९

    नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

  • १०

    सवारी दुर्घटना : एक जनाको मृत्यु

  • बिशेष रिपोर्टसबै

    वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution