• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

२

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

३

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

४

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

५

घट्यो सुनचाँदीको मूल्य

६

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

७

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

८

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

९

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१०

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

११

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१२

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मिस नवलपुर २०७५ को ताज ईसिकालाई

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
    pag 01 sid photo

    Advertisement

    कावासोती । मिस नवलपुरको उपाधि त्रिबेणीकी ईसिका थापा क्षेत्रीले जितेकी छन् । सोमबार नवलपुरको कावासोतीमा भएको प्रतियोगिताको फाईनलमा ईसिका थापा क्षेत्रीले मिस नवलपुरको उपाधि जितेकी हुन् । प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं क्षेत्रीले मिस नवलपुरको ताज पहिरिएकी हुन् ।

    कावासोती एक महिना अघि देखि सुरु भएको मिस नवलपुर २०७५ मा सबै भन्दा उत्कृट छनोट भई थापाले मिस नवलपुर २०७५ घोषित भएकी हुन् । २०५९ सालमा बिनयीत्रिबेणी गाँउपालिका ६ मा जन्मेकी थापा अहिले कावासोती ३ मा रहेको मध्यबिन्दु क्यापसमा कक्षा ११ मा पढदै छिन् । मध्य वर्ग परिवारमा जन्मेकी ईसिकाका डान्स र बिभिन्न पर्यटकी क्षेत्रमा घुम्न रुचाउने गरेकी छिन् ।
    नवलपुर इभेन्टद्दारा सञ्चालित मिस नवलपुरको उपाधिको लागी छनोट भएका ४ जना मध्य ईसिका अन्य प्रतियोगी भन्दा अब्बल रहेको नवलपुर इभेन्टका सञ्चालक अमित गिरीले बताए । यस्तै मिस नवलपुर २०७५ को फस्ट (प्रथम) रन्अप बिनयी त्रिबेणी गाँउपालिका १ की यमुना राना भएकी छिन् । राना अहिले १७ बर्ष की भईन् । उनि अहिले कावासोतीको मध्यबिन्दु बहुमुखि क्यापसमा कक्षा ११ मा पढदै छिन् । यस्तै मिस नवलपुर २०७५ को सेकेण्ड ( दोस्रो ) रन्अप कावासोती १४ की सृजना बस्ताकोटी भएकी छन् । बस्ताकोटी अहिले २२ बर्ष की भईन् । उनिले पाल्पा तानसेको मोहन कन्या कलेजबाट ईन्जिनियरिङ गरेकी छन् ।

    यस्तै मिस नवलपुर २०७५ को भियोर च्वाईसको उपाधि कावासोती २ की बर्षा थापाले पाएकी छन् । थापा अहिले १६ बर्षकी भईन् । उनि अहिले कावासोतीको मध्यबिन्दु बहुमुखि क्यापसमा कक्षा ११ मा पढदै छिन् । मिस नवलपुर २०७६ (सिजन २) को लागी आउदो माघ देखि प्रतियोगी छनोट कार्यक्रम सुरु हुने नवलपुर इभेन्टका सञ्चालक अमित गिरीले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा


  • Advertisement

    समाचार
  • १

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • २

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ३

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ४

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ५

    घट्यो सुनचाँदीको मूल्य

  • ६

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ७

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ८

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ९

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • १०

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution