• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ पौष २९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

२

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

३

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

४

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

५

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

६

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

७

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

९

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

१०

तोलामा ४ हजार ८ सय घट्यो सुन

११

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मदरसालाई पनि माध्यमिक तहसम्मको अनुमति दिन सरकारालाई आग्रह

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २३, शनिबार (६ साल अघि)
    IMG20190405220655 (1)

    Advertisement

    परासी। मुस्लिम समुदायको धार्मिक संस्था मदरसालाई पनि माध्यमिक तहसम्मको अनुमति दिन धर्मावलम्बीहरुले सरकारलाई आग्रह गरेका छन् । कक्षा पाँच सम्म मात्र अनुमति पाएका मदरसाहरुलाई कम्तिमा माध्यमिक तहसम्म कक्षा संचालन गर्न अनुमति पाउनु पर्ने धर्मावलम्बीहरुले सरकार संग माग राखेका हुन् ।
    पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शुक्रबार राती संचालित फैजाने अहले बैत कान्फ्रेन्स जल्सा (धार्मिक प्रवचन) कार्यक्रममा धर्मावलम्बी वक्ताहरुले यस्तो माग गरेका हुन् । जिल्लामा ४३ वटा मदरसाहरु संचालनमा छन् तर ति मदरसाहरुमा अध्ययनरत विद्यार्थीहरु कक्षा ५ पछिको उच्च शिक्षा हासिल गर्न छिमेकी राष्ट भारत जानु पर्ने बाध्यता रहेको छ । धार्मिक शिक्षा हासिल गर्न केहि सम्पन्न विद्यार्थी भारत जान्छन तर अधिकांश विद्यार्थीहरु गरिबीका कारण उर्दुको उच्च शिक्षाबाट बन्चित हुने गरेको सो कार्यक्रमबाट निष्कर्ष निक्लेको छ ।
    यता उच्च शिक्षाबाट मुस्लिम विद्यार्थीहरु बन्चित त छदै छन् भारतमा अध्ययन सकेर नेपाल फर्किदा सो मार्कशिटको कुनै मुल्याङ्कन नहुने कारणले रोजगारीको अवसर समेतबाट बन्चित हुदै आएका छन् । कार्यक्रमका वक्ताहरुले भारतमा उच्च शिक्षा हासिल गरेका मौलानाहरुको मार्कशिटलाई पनि नेपाल सरकारले ईक्युभाईलेन्ट मार्फत मान्यता दिई मदरसाहरुमा मौलाना शिक्षकहरुको दरबन्दी समेत कायम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
    सरकारले मुस्लिम समुदायको महान पर्व ईद–बकरईद, मोहम्मद जन्म ज्यन्ती र मोहर्रम पर्वलाई राष्ट्रिय कटौती गरेकाले ईस्लाम धर्मावलम्बीहरु आपत्ति प्रकट गर्दै यि विदाहरुलाई पनि राष्ट्रिय विदाको रुपमा घोष्णा गर्न सरकारलाई आग्रह गरेका हुन् । परासीमा संचालित मदरसा जामिया फैजाने अहले बैतले ईस्लाम धर्मको सन्देशलाई आमजनता माझ पु¥याउने र धर्मको चर्चा परिचर्चा गर्दै मुस्लिम समुदायमा धार्मिक चेतना जगाउने उद्देश्यले यस जलसा कार्यक्रमको शुक्रबार राती आयोजना गरेको मदरसाका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले जानकारी दिए ।मदरसाका अध्यक्ष एवं फैजाने अहलेबैत संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाको अध्यक्षतामा भएको उक्त जलसा कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख वक्ताको रुपमा भारतको अग्या शरिफाबाट हजरत मौलाना अल्लामा हबिबुर्रहमान साहब, विशेष वक्ता आजमगढबाट मौलाना अल्लामा मुफ्ती अख्तर हुसैन साहब र सहायक वक्ता मौलाना सुफी सिद्दिक खान, मौलाना खालिद रजा खान, मौलाना सैयद हेदायतुल्लाह शम्शी, मौलाना सहाबुद्दिन चतुरवेदी, रहेका छन् ।
    त्यस्तै जलसा कार्यक्रमलाई मौलाना उमर अलि नेजामी, मौलाना सेराज अंसारी, मौलाना मोहर्रम अलि नेजामी, मौलाना जाकिर हुसैन, मौलाना सैयद सद्दाम हुसैन, मुस्लिम समाजसेवी हाजि ईस्हाक मिँया, हाजी सैयद ईजहारा मिँया, हाजी अब्दुस्सत्तार मिँया, युवा नेता एवं समाजसेवी अमिरुल्लाह मिँया, कासिद अलि, ईजहार मिँया, बुद्धन अलि, हैदर अलि मोमिन लगायतले जलसामा प्राविधिक सहयोग गरेका हुन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • २

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • ३

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ४

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ५

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ६

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ७

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ८

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ९

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • १०

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution