कावासोती । पूर्बि नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारामा आज (शनिबार) साढे ३ बजे मोटरसाईकलको ठक्करबाट एकजना बालिका गम्भिर घाइते भएकी छन् । मध्यविन्दु सात चोरमारामा बा ६७ प ४८ ९० नम्बरको मोटरसाईकलले कावासोती चार बस्ने ८ वर्षीय युक्ती भुषाललाई ठक्कर दि“दा गम्भिर घाइते भएकी हुन् । घाइते युक्तीको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]