• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक २५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

२

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

३

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

४

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

५

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

६

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

७

तोलामा ४ हजार ८ सय घट्यो सुन

८

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

९

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

१०

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

११

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

१२

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रेडियो कावासोतीको अध्यक्षमा विद्रोहि गिरी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र ३०, शनिबार (६ साल अघि)
    51623684_2105654322803417_6857940840354938880_o

    Advertisement

    कावासोती । समाज रुपान्तरणमा हाम्रो आवाज भन्ने मूल नाराका साथ स्थापना भएको रेडियो कावासोती १०२.६ मेघाहर्जको नया कार्य समितको अध्यक्षमा विद्रोहि गिरी चयन भएका छन । यस्तै समितिको सचिवमा जीवनराज सापकोटा , कोषध्यक्षमा तिर्थराज डुम्रे चयन भएका छन । यस्तै सदस्यहरुमा ज्ञानेन्द्र्र न्यौपाने , भोजराज दाहाल र केशवराज भट्टराई चयन भएका छन । नया कार्यसमितिले दयाराम आचार्यलाई स्टेशन म्यानेजरमा नियुक्त गरेको छ । नया समितिका अध्यक्ष गिरीले आफ्नो कार्यकालमा रेडियो मार्फत् नवलपुरको समृद्धि र विकासमा निरन्तर रुपमा लागि पर्ने प्रतिबद्धता जनाएका छन । समाज भित्रका दबिएका आवाजहरुलाई बुलन्द गर्दै रेडियो मार्फत् उनीहरुको उत्थानमा अग्रसर हुने समेत बताएका छन । विगत साढे दुई वर्षबाट कावासोती दुईबाट नियमित रुपमा निजी क्षेत्रबाट संचालित रेडियो कावासोतीले दैनिक स्थानीय तथा राष्ट्रिय समाचार , बाल कार्यक्रम , नगर गतिविधी , वैदेशिक रोजगारी लगायतका कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति


  • Advertisement

    समाचार
  • १

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • २

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ३

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ४

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ५

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ६

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ७

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ८

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • ९

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • १०

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution