कावासोती । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपुरका जिल्ला सदस्य धन बहादुर कुमाललाई प्रहरीले प्रकाउ गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय नवलपुरकाे टोलीले कुमाललाई प्रकाउ गरेको हो ।
४९ बर्षिय कुमाललाई मध्यबिन्दु ९ बसन्तपुरको आफ्नै घरबाट बिहान ९ बजेको समयमा प्रकाउ गरेको हो । पछिल्लो समय सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै नवलपुर प्रहरीले विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]