• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ २५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

२

नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

३

सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

४

दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

५

जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

६

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

७

कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

८

मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

९

स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

१०

ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

११

मुग्लिन–पोखरा सडकः घरटहराको मुआब्जाका लागि रकम अभाव

१२

अत्यधिक गर्मी, बिरामी पर्न थाले बालबालिका

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यस्तो बन्दै छ , कावासोती नगरपालीकाको पाँच तले भवन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २२, आईतबार (४ साल अघि)
    kawasoti np pc

    Advertisement

    पहिलो तला व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिने छ ,दोस्रो तलामा बैकंका लागि प्रदान गरिने र तेश्रो तला देखी माथीका अन्य तलामा नगरपालिकाको सेवा प्रदान गरिने छ ।

    दयाराम आचार्य

    कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोती नगरपालिकाले सुविधा सम्पन्न आधुनिक कार्यालय भवन निर्माण गर्ने भएको छ । कावासोती नगरपालिकाले करिब रु ३३ करोडको लागतमा पांच तलाको भवन निर्माण गर्ने लागेको हो । नगरपालिकाको हाल रहेको कार्यालय भवन सेवा प्रदानका लागि आवश्यक कक्षहरुको अभाव भएसंगै नगरपालिकाले आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको कावासोती नगरपालिकाको आर्किटेक्ट इन्जिनियर पवन रुपाखेतीले बताए ।
    निर्माण गर्न लागिएको भवनमा भुमिगत रुपमा पार्किङ हुनेछ । पहिलो तला व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिने छ ,दोस्रो तलामा बैकंका लागि प्रदान गरिने र तेश्रो तला देखी माथीका अन्य तलामा नगरपालिकाको सेवा प्रदान गरिने छ । भवनको माथिल्लो भागमा सभाहल निर्माण गरिने आर्किटेक्ट इन्जिनियर रुपाखेतीले बताए । भवनको व्यापारीक , बैंकीङ क्षेत्रमा प्रवेशका लागि फरक द्धार निर्माण गरिने छ भने, कार्यालय प्रवेशका लागि फरक द्धार निर्माण गरिने गरि नक्शा तयार पारिएको उनले बताए । माथिल्लो तलामा कार्यालय हुने भएपछी सेवाग्राहीलाई सहजरुपमा आउन जानका लागि लिफ्टको समेत व्यवस्था गरिने उनले बताए । पहिलो चरणमा करिब रु १७ करोडमा दुई वर्षभित्रमा दुई तला निर्माण गर्नेगरि कार्यप्रारम्भ गर्न लागिएको आर्किटेक्ट इन्जिनियर रुपाखेतीले बताए ।
    कावासोती नगरपालिकाको आन्तरिक श्रोतको रकमबाट भवन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । भवन निर्माण सम्पन्न भएसंगै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न सकिने आर्किटेक्ट इन्जिनियर रुपाखेतीले बताए

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति


  • Advertisement

    समाचार
  • १

    १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • २

    नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • ३

    सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • ४

    दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

  • ५

    जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

  • ६

    असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

  • ७

    कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

  • ८

    मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

  • ९

    स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

  • १०

    ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

  • बिशेष रिपोर्टसबै

    राष्ट्रिय अर्थतन्त्र निर्माणमा हजुरआमाहरुको योगदान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution