काठमाडौं, ३ जेठ । काठमाडौँको सुन्धारामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक युवतीको ट्रकले ठक्करबाट शुक्रवार बिहान मृत्यु भएको हो।
ना २ ख ४२२२ नम्बरको पानी ट्याङ्करले बा ३६ प ११६६ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा २३ वर्षीय सुनिता खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसी घाइते छन् । घाइते केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]