• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन १७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

२

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

३

आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

४

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

५

फस्टाउँदो ड्रागन खेती

६

संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

७

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

८

टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

९

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

१०

कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

११

चितुवाको आक्रमणबाट चार जना घाइते

१२

पृथ्वीसुब्बा गुरुङ भन्छन् : प्रचण्ड माधवले देउवासँग म्याच फिक्सिङ गरे, ललिता निवासको फाइल फेरि खुल्छ

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    लाफिङ बुद्धलाई घरको यस स्थानमा राख्नुहोस, हुनेछ धन बुद्ध

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ३, शुक्रबार (४ साल अघि)
    LAAFING GOD

    Advertisement

    हिन्दू धर्ममा कुबेरलाई धन वृद्धि गर्ने भगवान मानिएको छ भने चीनमा लाफिङ बुद्धलाई शुभ र धन वृद्धि गर्ने देवता मानिएको छ ।निकै मानिसहरुले यस कुरालाई विश्वास गरेर लाफिङ बुद्धलाई घरमा ल्याएर राख्ने गर्दछन् । लाफिङ बुद्धको मुर्ति घरमा जथाभावी राखे काम नबन्ने वास्तुको भनाई रहेको छ । लाफिङ बुद्धलाई राख्नको लागी दिशा र स्थानलाई ध्यानमा राख्न जरुरी रहेको छ ।

    यानी तपाईको जरूरत अनुसार घरमा लाफिङ बुद्ध राख्नुहोस् ।कुनैपनि घरमा पूर्व दिशालाई परिवारको भाग्य र सुख शान्तिको स्थान मानिने गरिन्छ । तपाई आ–आफ्नो घरको सदस्य बीच आपसी प्रेम र तालमेल बढाउन चाहनुहुन्छ भने एउटा लाफिङ बुद्ध पूर्व दिशामा राख्नुहोस् जो आफ्नो दुवै हात उठाएर हासीरहेको होस् ।

    फेंगशुईको नियम अनुसार लाफिङ बुद्धलाई आफ्नो घरमा दक्षिण पूर्व दिशा राख्नु भयो भने यस दिशाको सकारात्मक उर्जा बढ्ने गर्दछ र धन, सुखलाई आकर्षित गर्ने गर्दछ । साथै आफ्नो घरमा भएका सदस्यहरुको आम्दानी बढ्ने गर्दछ । जागीर, व्यवसाय, तपाइको विरोधिहरुबाट चिन्तित हुनुहुन्छ भने यसमा पनि यसले राहत पुर्याउने गर्दछ । लाफिङ बुद्धलाई घरमा या जहाँ राखे पनि यस कुराको ध्यान दिनु आवस्यक रहेको छ ।

    लाफिङ बुद्धको उचाई तपाइको आखा बराबरसम्म होस् । यानी लाफिङ बुद्ध यस्तो ठाउँमा रहुन कि तपाई आउदा आउदै तपाइको नजर सिधै लाफिङ बुद्धमाथी परोस । अधिक उचाई या होचोमा यसलाई राख्न हुदैन । जसरी गणेशको मुख ढोकातर्फ हुनु शुभ मानिन्छ यस्तै मुख्य ढोका तर्फ हेर्दै गरेको लाफिङ बुद्ध धन वृद्धिलाई आकर्षित गर्ने मानिन्छ

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • आज भदौ १५ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

  • आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाँध्ने र क्वाँटी खाने परम्परा

  • बलेवामा ऐतिहासिक ‘हरेलो मेला’

  • ‘साउथ’ अभिनेत्री नभा नतेश बिदा मनाउन पोखरामा


  • Advertisement

    समाचार
  • १

    आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • २

    पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • ३

    आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • ४

    माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

  • ५

    फस्टाउँदो ड्रागन खेती

  • ६

    संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

  • ७

    सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

  • ८

    टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

  • ९

    कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

  • १०

    कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

  • बिशेष रिपोर्टसबै

    सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution