• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ १९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चक्कु प्रहारबाट २ जनाको हत्या

२

एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

३

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

४

तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

५

दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

६

२ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

७

बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

८

बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

९

एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

१०

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

११

हवाई यात्रामा नेपालमा अनिवार्य गरेको कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हट्यो

१२

निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै रास्वपा, आजबाट मोबाइल एपमार्फत मतदान गर्न मिल्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मानिसहरु विश्वका मरुभूमिप्रति मोहित हुँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ५, आईतबार (४ साल अघि)
    maruvume

    Advertisement

    काठमाडौं । विगतमा मरुभूमिहरु साँच्चै अनुत्पादक थिए । अर्थहिन जस्तै थिए । मरुभूमिसित मान्छेको डर थियो । तर अब यो विस्तारै हटेको छ । आजकल त प्रायः मानिसहरु मरुभूमिप्रति मोहित पनि भएका छन् । युरोप महादेशबाहेक विश्वका अन्य सबै महादेशहरुमा मरुभूमि पाइन्छ । विश्वको मानचित्र पल्टाएर हेर्ने हो भने २० डिग्री उत्तरी अक्षांशको बीचमा मरुभूमिको फैलावट छ ।

     

    सबैभन्दा धेरै भु-भाग ओगटेको महादेश अफ्रिका हो । यो महादेशमा प्रसिद्ध साहारा मरुभूमि र कालाहारी मरुभूमि रहेको छ । यसले अफ्रिका महादेशको धेरैजसो उत्तरी भू्भाग ओगट्नुका साथै यो मरुभूमीको फैलावट मोरक्को, अल्जेरिया, ट्युनिसिया, लिविया, इजिप्ट, माली, नाइजेरिया लगायतका उत्तर अफ्रिकी एघारवटा देशहरुमा छ ।

    कालाहारी अफ्रिकाको नाम चलेको अर्को मरुभूमि हो । यो दक्षिण अफ्रिकाको पश्चिमपट्टि पर्छ । एसिया महादेशमा पनि प्रशस्त मरुभूमिहरु छन् । अरबको मरुभूमि, पर्सियाको खाडी वरिपरिका मरुभूमि, भारत र पाकिस्तानसम्म फैलिएको थार मरुभूमि अनि मध्य एसियाको गोवी मरुभूमि । अरब प्रायदिप करिब आफैंमा एउटा मरुभूमि हो । मध्य एसियामा पर्ने टक्ला मकाप अर्को मरुभूमि हो । यो पहाडहरुले घेरिएको छ । त्यस्तै एसियाकै मध्य भागमा पर्ने अर्को मरुभूमि भन्दा थोरै भिन्न छ । यो मरुभूमिको धेरैजसो भागहरुमा झाडी र घाँसहरु उम्रिएका छन् । यो मरुभ्रुमिले करिब ६० लाख वर्गमाइल भूभाग ओगटेको छ ।

    भारत र पाकिस्तानमा फैलिएको अर्को मरुभूमि थार मरुभूमि हो । यसले यी दुई लाख वर्ग किमी भू–भाग ओगटेको छ । यो मरुभूमिमा पातलो बसोबास छ । यहाँ अति थोरै पानी पर्छ । अट्टाकामा मरुभूमि दक्षिण अमेरिकामा पर्ने मरुभूमि हो । यो दक्षिण अमेरिकी देश चिलीको एण्डिज पर्वत श्रृङ्खलामा फैलिएको छ । यहाँको जमिन यति तातो छ कि यसको भू–भागमा कुनै पनि वनस्पति उम्रन सक्दैनन् । डेथ भ्याली उत्तर अमेरिकामा पर्ने मरुभूमि हो । यो मरुभूमि पनि पहिले पहिले त डरलाग्दो थियो ।

    प्रविधिको बिकास र नयाँ कुराहरुको खोजले यो डर अब सामान्यकरण हुँदै गएको छ । अष्ट्रेलियाको पनि एक तिहाइ भाग त मरुभूमिले नै ढाकेको छ । बालुवै बालुवाले छोपेको यो भागमा गर्मी त निकै नै हुन्छ । तथापी, वर्षमा एकपटक पानी पर्छ । दिनमा जब घाम लाग्छ मरुभूमिहरु सुख्खा र शान्त हुन्छन् । जुन लागेको बखत मरुभुमि चाँदी जस्तै टल्कन्छ । अनि रातमा तापक्रम पनि अलिकति घट्छ । घामको तातो राप छल्न लुकेका जीवहरु रातमा बाहिर निस्कन्छन् र आफ्नो आहार खोज्छन् ।

    मरुभूमिमा धमिरा, पुतली, झिंगा, कमिला र माहुरी जस्ता कीराहरु त प्रशस्तै पाइन्छन् भने छेपारो र सर्पहरु असंख्य हुन्छन् अनि कतै कतै गोही पाइन्छ । अष्ट्रिच नामको चरा अफ्रिकाको मरुभूमिमा पाईन्छ । मरुभूमिका कुनै कुनै भागहरुमा पानी हुन्छन र त्यस्ता ठाउँहरुमा केही वनस्पतिहरु उम्रन्छन् । मरुभुमिको धिपधिप बलिरहेको बालुवामुनी संसारका बहुमूल्य सम्पत्तिको भण्डार लुकेको छ भनिन्छ ।

    हुनत दक्षिण अफ्रिकी देश वत्सावना संसारको सबैभन्दा धेरै हीरा उत्पादन गर्ने देश हो । यो देश कालाहारी मरुभूमिमा पर्छ भने अष्ट्रेलिया फलामको भण्डार । विगतमा मरुभूमिहरु साँच्चै अनुत्पादक र अर्थहित जस्तै थिए भनिन्छ । त्यो बेला मरुभूमिसित मान्छेको डर थियो तर अब यो विस्तारै हटेको छ । यो प्रविधिको विकासले सम्भव भएको हो । अब केही मान्छेहरु मरुभूमि प्रति मोहित पनि भएका छन् । उनीहरु भन्छन् अचम्म लाग्दो त के छ भने मरुभूमिमा जब पानी पर्छ सुकेको जस्तै देखिने सिउँदी र अन्य झाडी हरियो भएर जुरुक्क उठ्छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • टर्कीमा गयो ७.८ म्याग्नेच्युटको भूकम्प

  • चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण   

  • पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशत बृद्धि, विजुलीको शुल्क पनि बढ्यो   

  • कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले नै बढी   


  • Advertisement

    समाचार
  • १

    चक्कु प्रहारबाट २ जनाको हत्या

  • २

    एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • ३

    तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • ४

    तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

  • ५

    दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

  • ६

    २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

  • ७

    बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

  • ८

    बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

  • ९

    एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

  • १०

    ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution