• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन १७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

२

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

३

आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

४

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

५

फस्टाउँदो ड्रागन खेती

६

संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

७

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

८

टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

९

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

१०

कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

११

चितुवाको आक्रमणबाट चार जना घाइते

१२

पृथ्वीसुब्बा गुरुङ भन्छन् : प्रचण्ड माधवले देउवासँग म्याच फिक्सिङ गरे, ललिता निवासको फाइल फेरि खुल्छ

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा प्रथम जटायु कप क्रिकेट प्रतियोगिता हुदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ६, सोमबार (४ साल अघि)
    60529720_1220138881487842_2995520641332936704_n

    Advertisement

    बिजय चालिसे
    कावासोती । पूर्बि नवलपरासीको कावासोतीमा हुने प्रथम जटायुकप क्रिकेट प्रतियोगिता २०७६ को तयारी तीब्र पारिएको छ । जटायु रेष्टुरेन्ट ब्यबस्थापन समितिको आयोजना, कावासोती नगरपालिकाको सहयोग एवंम जिल्ला खेलकुद बिकास समिती र नवलपुर क्रीकेट सङ्घको समन्वयमा जेठ १० गतेदेखि हुन लागेको प्रतियोगिताको तयारी तीब्र पारिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । प्रतियोगिताका बारेमा जानकारी गराउँदै आयोजक जटायु रेष्टुरेन्ट ब्यबस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बिश्वमै लोप हुँदै गइरहेको दुर्लभ गिद्ध सरक्षणमा प्रतियोगिताले थप टेपा पुग्ने बिश्वास दिइएको बताए । उनले दिगो जैबिक बिबिधता सरक्षण तथा पर्यापर्यटनको बिकासमा युवाको सहभागिता बढाउन एवंम गुणस्तरीय खेलाडी उत्पादन गरि जिल्ला, प्रदेश र सङ्घिय स्तरसम्म सहभागिता सुनिस्चित गराउन पनि प्रतियोगिता महत्वपूर्ण हुने बताए । जेठ २५ गतेसम्म संचालन हुने प्रतियोगितामा कावासोती नगरपालिकाका सबै १७ वटै वडाहरुको सहभागिता रहने सयोजक चौधरिले जानकारी दिए । टि ट्वान्टी फरम्याटमा खेलाईने खेलको बिजेताले ५० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो हुने टिमलाई ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
    पत्रकार सम्मेलनमा बोल्दै नवलपुर क्रिकेट सङ्घका अध्यक्ष प्रकाश पौडेलले नवलपुरमा पनि क्रीकेटको राम्रो सम्भावना भएको भन्दै यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्नमा थप मद्दत पुग्ने बताउए । त्यस्तै जिल्ला खेलकुद बिकास समिति नवलपुरका अध्यक्ष बिकास केसीले खेलकुदको माध्यमबाट स्थानिय स्तरको बिकास गर्न सकिने भन्दै आयोजक प्रति धन्यवाद व्यक्त गरे । उनले प्रतियोगितालाई खेलकुद बिकास समितिले पुर्ण सहयोग गर्ने बताए । खेलकुद बिकास समिति सगँ समन्वय गरी अगाडी बढे यस किसिमका प्रतियोगितालाई जिल्ला स्तरमा रुपान्तरण गर्न आफू प्रतिबद्ध रहेको अध्यक्ष केसीले बताए । पत्रकार सम्मेलनमा वडा नम्बर १३ का अध्यक्ष बिनोद राना, विभिन्न सामुदायिक बनका अध्यक्ष एवं प्रतिनिधि, सरक्षणकर्मिहरु लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता


  • Advertisement

    समाचार
  • १

    आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • २

    पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • ३

    आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • ४

    माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

  • ५

    फस्टाउँदो ड्रागन खेती

  • ६

    संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

  • ७

    सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

  • ८

    टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

  • ९

    कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

  • १०

    कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

  • बिशेष रिपोर्टसबै

    सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution