• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

२

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

३

थाकल बेचेरै पालिएका छन् परिवार

४

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

५

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

६

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

७

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

८

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

९

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१०

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

११

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

१२

ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    साउदीबाट ‘मलाई लिन एयरपोर्ट आउनु है काका ‘ भनेर जहाज चढेका प्रेमबहादुरको यूएई मै मृत्यु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ ९, सोमबार (५ साल अघि)
    deth

    Advertisement

    यूएई –  साउदीबाट पर्शुराम लिम्बूलाई काकाको फोन आयो । फाेनमा काका प्रेमबहादुर लिम्बूले भन्नुभयाे ‘म भोलि (असार ४ गते) को जहाज चढेर ५ गते काठमाण्डाै आउँदै छु, मलाई लिन एयरपोर्ट आउनु है ।’

    त्यही फोनका भरमा असार ५ गते पर्शुरामले एयरपोर्ट पुगेर आफ्ना काका प्रेमबहादुर आङबुहाङ लिम्बूलाई पर्खि बस्नु भयो ।

    साउदी अरबबाट यूएई ट्राण्जिट हुँदै बिहानै नेपाल आउने भनेका काका आउनु भएन । विदेशबाट उड्दै आएका जहाज त कति आए आए । सायद काकाले चढ्छु भनेको जहाज पनि आयो होला तर पर्शुरामका काका चाहिँ आउनुभएन ।

    साँझ अबेरसम्म पनि प्रेमबहादुर नआएपछि कुरेर बसेका पर्शुराम कोठा फर्किनुभयो ।

    प्रेमबहादुर काका अर्को दिनसम्म पनि काठमाण्डौमा नझरेपछि पर्शुरामले सोधीखोजी सुरु गर्नुभयो । साउदीबाट आफू चढेकाे जहाज उड्न लागेपछि प्रेमबहादुरले भन्नुभएको थियो ‘ जहाजको ट्रान्जिट दुबईमा छ, भोलि भेटौँला ।’ पर्शुरामलाई काकाले भनेकाे याे कुरा झलझली याद आयाे ।

    तुरुन्तै यूएईमा कार्यरत छिमेकी ल‌ंक आङबुहाङलाई काकाका बारेमा जानकारी गराउनुभयो । साउदीबाट आएको यअर अरेबिया सारजाह विमानस्थलमा ट्रान्जिटमा परेकाले त्यहीँबाट उहाँका बारेमा जानकारी प्राप्त भयो । बुधबार एयरअ रेबियामार्फत नेपाल फर्कदै गर्नुभएका प्रेमबहादुरले सारजाह विमानस्थलको प्रतिक्षालयमा अचानक रगतसहितको बान्ता गर्नुभएको रहेछ ।

    त्यसपछि सारजाह अध्यागमनले प्रहरीलाई खबर गरेपछि प्रेमबहादुरलाई कुवेती अस्पतालको आइसीयू कक्षमा राखेर उपचार सुरु भयो । त्यतिबेलासम्म जन्डिसको संक्रमणले अन्तिम अवस्थामा पुगेकाले प्रेमबहादुरका दुवै मृगौलाले काम गर्न छाडेका रहेछन् ।

    ५ वर्षअघि श्रीमतीको निधन भएपछि घरेलु कामदारको रुपमा साउदी अरब उड्नुभएका ६० वर्षीय प्रेमबहादुर पहिलो पटक नेपाल विदामा फर्किदै हुनुहुन्थ्याे । उहाँका दुई छोरीमध्ये जेठी छोरी पनि गएकाे वर्ष वितेकी थिइन् । कान्छी छोरीको विवाह भइ अहिले इलाममा बस्दै आउनुभएको छ ।

    घर फर्किने क्रममा बाटोमै बिरामी पर्नुभएका आफ्ना काकाकाे बारेमा भतिज पर्शुरामले नियमित जानकारी लिइरहनु भएको थियो । सारजाहको कुवेती अस्पतालमा उपचार भइरहेको भन्ने जानकारी पाएपछि ताप्लेजुङ सेवा समाज र संघीय लिम्बूवान सामाजिक मञ्च यूएईका प्रतिनिधीले अस्पतालमै पुगेर प्रेमबहादुरको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनुभयो ।

    तर उपचाररत प्रेमबहादुरको शनिबार बिहान यूएईको सारजाहमा ज्यान गयो । त्यही अस्पतालमा कार्यरत नेपाली सुरक्षागार्डले खबर पाएलगतै शनिबार साँझ आफन्तलाई खबर गरेकाे थियाे । प्रेमबहादुरको शव अहिले पोष्टमार्टमका लागि राखिएको छ ।

    शव नेपाल फर्काउनका लागि आइतबार दुतावासलाई जानकारी गराउने र थप समन्वय गर्ने ताप्लेजुङ समाजसेवा यूएईका महासचिव भवानी लिम्बूले उज्यालोलाई जानकारी दिनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बैदेशिक रोजगार सम्बन्धि थप
  • थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह

  • इपिएस भाषा परीक्षामा तीन हजार बढी युवा पास

  • विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारले अब १० लाख राहत पाउने

  • ईपीएस परीक्षामा थप २० हजारको आवेदन


  • Advertisement

    समाचार
  • १

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • २

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ३

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ४

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ५

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ६

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ७

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • ८

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • ९

    आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

  • १०

    भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution