• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र २९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जनता मावि त्रिभूवनटारको भवन निर्माणमा प्रधानाध्यापकले अनियमितता गरेको आरोप

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ श्रावण १०, शुक्रबार (६ साल अघि)
    55924136_131303091331473_2757287197789913088_n

    Advertisement

    कावासोती । कावासोती नगरपालिका १४, त्रिभूवनटारस्थित जनता माध्यामिक विद्यालयमा भवन निर्माण प्रकृयामा अनियमितता गर्न खोजिएको पाइएको छ । जनता माध्यामिक विद्यालयमा भूकम्प पुनर्निमाण मार्फत बनाउन लागिएको भवनको कोटेशनमा चलखेल गरी अनियमितता गर्न खोजिएको हो । कविर ७० लाख ४० हजारको लागतमा भवन निर्माणको कार्य अगाडि बढाउन लागिएको छ । विद्यालयले भवन निर्माणका लागि आवश्यक पर्ने सामाग्रि खरिदका लागि तीन पटकसम्म कोटेशनको सूचना प्रकाशित गरेको छ ।
    पहिलो पटक जेठ ८ गते निकालिएको कोटेशनको समया अवधि जेठ १४ गते सम्मका लागि तोकिएकोमा तीन वटा व्यवसायीले दर भाउपत्र पेश गरेका थिए । विद्यालयले जेठ १४ गतेका तीन व्यवसायीको दरभाउपत्र राखेको भएपनी एउटा भने समय अवधि भित्र नपरेको भन्दै आएको छ । सो दरभाउ पत्र अनुसार न्यू राजेश हार्डवेएर एण्ड सेनेटरीको दर कम भएको भए पनि विद्यालयले समयमा न्यूनतम कोटेशन नपरेको भन्दै पहिलो सूचना रद्ध गरेर दोश्रो सूचना जेठ ३२ गते प्रकाशन गरेको छ । तर व्यसायीले भने आफूले समयमै विद्यालयमा कोटेशन बुझाएको बताएका छन् ।
    जेठ ३२ गते प्रकाशित गरेको दोश्रो कोटेशन आवहनमा जेठ १६ गते प्राप्त कोटेशनलाई देखाउदै सामाग्रि लिन खोजेको भए पनि हार्डवएरले सामान उपलब्ध नगराएको भन्दै तेश्रो पटक असार ३० गते सूचना प्रकाशित गरिएको छ । जस अनुसार ४ जनाले दरभाउ पत्र बुझाएको छन् । आर के हार्डवेएर, न्यू.एल.बि. इन्टर प्राईजेज् एण्ड सप्लायर्स,प्रकाश इन्टरप्राइजेज र एम.सी. सप्लायर्सले कोटेशन बुझाएका छन् । प्राप्त कोटेशनको आधारमा आर.के. हार्डवेयरको दर कम भए पनि विद्यालयले धेरै दरमा प्रकाश हार्डवेयरसँग खरिद गर्ने सम्झौता गरेको छ । सस्तो दरमा कोटेशन पर्नेकोभन्दा महंगो दरमा कोटेशन दिनेबाट विद्यालयले सामाग्रि खरिद गर्ने निर्णय गरेसँगै अन्य कोटेशन दिने व्यवसायीले बिरोध गर्दै भ्रष्टचार गर्न खोजिएको आरोप लगाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय,नगरपालिकाको कार्यालय र शिक्षा इकाईमा छानविनका लागि निवेदन दिएका छन् । विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले सामाग्रि छनौटमा चलखेल गरेको अन्य कोटेशन दिने व्यवसायीले आरोप लगाउदै आएका छन् । आर.के. हार्डवेयरले छडका लागि ७२।९०, ७६।५० पैसा र सिमेन्ट ओपिसी ७०५, पिपिसी ५९५मा उपलब्ध गराउने कोटेशनमा उल्लेख गरेको छ । यता छनौटमा परेको प्रकाश हार्डवेयरले छड ७३।८५,७७।८५ र सिमेन्ट बिभिन्न ब्राण्डमा ओपिसी ७३०, ७५० त्यस्तै पिपिसी ६०५, ६३० र ७४० उल्लेख गरेको छ ।
    तर विद्यालयले प्रकाश हार्डवेयरबाट सामाग्रि खरिद गर्ने भनी साउन तीन गते सम्झौता गरेको छ । सम्झौता गरिएको प्रकाश हार्डवेयरले कर चुक्ताको कागत समेत २०७३,७४ को बुझाएको छ । पछिल्लो कर चुक्ताको कागज नबुझाएको समेत जनाइएको छ ।
    विद्यालयका प्रधानाध्यापक गिरिराज गिरीले भने त्रुटि भएको भन्दै शुक्रबार  यसलाई सच्चाउने बताउनुभएको छ । विद्यालयमा कम दर पर्नेबाट सामाग्रि खरिद गर्ने छलफल भएको र सोही अनुसार हुने प्रधानाध्यापक गिरीले बताउनुभयो । समयमा विद्यालयको भवन निर्माण गर्नुपर्ने भएकाले हार्डवेएर व्यवसायीहरूसँग समेत छलफल गरेको र आज पुरानो सम्झौता बदर गरेर नया“ कम दर देखिएकोबाट खरिद गर्ने कुरा भएको उहाले बताउनुभयो ।
    यता कम दरमा कोटेशन बुझाउने आर.के. हार्डवेयरका कृष्ण भण्डारीले भने आफूहरुले आफ्नो सामान बेच्न यस्तो नगरेको बताउनु भएको छ । आफूहरुले मात्र प्रकृया गतल भएको र विद्यालयमा अनियमितता नहोस भनेर आवाज उठाएको बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution