• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    २५ वर्ष देखि बसोवास गर्दै आएको जग्गामा देवचुली नगरपालिकाले उठिबास लगाएपछी वडा सदस्यको बिचल्ली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ श्रावण २५, शनिबार (६ साल अघि)
    mandir 1

    Advertisement

    भिम भुसाल, देवचुली ।

    विगत २५ वर्षदेखि देवचुली नगरपालिका ७ मा रहेको राधाकृष्ण मन्दिरको जग्गामा बसोबास गर्दै आएकी चुरीकलाको परिवार, बिचल्लीको अवस्थामा आईपुगेको चुरीकला शर्माले बताउनुभएको छ । देवचुली नगरपालिकाको न्यायिक समितिको निर्णयले परिवारलाई बिचल्लीको अवस्थामा पुर्याएको शर्माले आरोप लगाउनुभएको हो । राधाकृष्ण मन्दिरको नाममा रहेको ४ कठ्ठा क्षेत्रमा बसोबास गर्दै आउनुभएकी चुरीकला शर्माको परिवारलाई नगरपालिकाले सार्वजनिक जग्गाबाट निष्किन पत्र काटेपछी उठिबासको अवस्थामा पुगेको गुनासो गर्नुभयो ।
    वर्षौ अगाडि ऐलेनि जग्गालाई चुरीकलाको परिवारले खरीद गरी बसोवास गरेको भएता पनि जग्गा पासको कानुनी कागजात नहुदा परिवार बिचल्लीको अवस्थामा पुगेको वडा सदस्य समेत रहनुभएकी चुरीकला शर्माको गुनासो छ ।
    यता देवचुली नगरपालिकाको न्यायिक समितिमा सामाजिक न्याय पाउँ भनि चुरीकलाले दिनुभएको निवेदन माथि देवचुली नगरपालिकाले गत वर्ष नै निर्णय गरीसकेको छ ।

    वि.सं. २०५५ सालमा तत्कालिन देवचुली गा.वि.स. अध्यक्ष स्वर्गिय हेम बहादुर गुरुङ्गले मोहिनी हक बापत ४ कठ्ठा उपभोगका लागी सिफारीस दिनुभएको थियो ।
    क्रमश वि.सं. २०६३ साल कात्तिक २८ गतेको गा.वि.स. सर्वदलिए भेलाले मन्दिरको नाममा रहेको ४ कठ्ठा मध्ये मुख्य बाटोको मोहोडामा रहेको १० धुर मन्दिरको नाममा,१ कठ्ठा सार्वजनिक र बिचमा रहेको २ कठ्ठा १० धुरमा बनेको संरचना चुरीकलाको परिवारलाई उपलब्ध गराउने भनि निर्णय गरेको शर्माले बताउनुभयो ।
    मन्दिर संस्थापक संरक्षक स्वर्गिय यसोधा न्यौपानेद्धारा देवचुली १ ग कित्ता नम्बर २१७, २३५ र २३६ को ३ कित्ता राधाकृण्ण मन्दिरको नाममा रहेकाले नगरपालिकाले मन्दिर क्षेत्रबाट हट्न गत बर्ष नै निर्देशन दिएको देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
    नगरपालिकाले २ लाख ५० हजार रुपैया रकम चुरीकलाको परीवारलाई उपलब्ध गराउदै मन्दिर क्षेत्र छोड्न निर्देशन दिएको हो ।
    श्री राधाकृष्ण मन्दिर संरक्षण समितिको शनिवार भएको प्रथम साधारण सभा तथा अधिवेशनमा पनि मन्दिर जग्गा प्रकरणको विषयमा ब्यापक छलफल भएको छ । मन्दिरको नाममा रहेको जग्गा मन्दिरलाई नै हस्तान्त्रण गर्नुपर्ने मन्दिर संरक्षण समितिले माग अघि सार्दै आएको छ । सामाजिक न्याय पाएमा मात्रै हाल बसोवास गर्दै आएको क्षेत्र छोड्न तयार हुने चुरीकला शर्माले बताउनुभएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution