• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आज सोमबार, निकै राम्रो छ यी ८ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र ९, सोमबार (५ साल अघि)
    रासिफल herskop

    Advertisement

    आजको पञ्चाङ्ग
    मिति २०७६ साल भदौ ९ गते सोमबार, इस २०१९ अगस्ट २६, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेसं ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, एकादशी तिथि काठमाडौंमा सूर्योदय–५ः४० बजे, सूर्यास्त–१८ः३० बजे र दिनमान ३२ घडी ५ पला। अजा एकादशी व्रत।

    मेष
    मध्यान्ह सम्म समय प्रतिकुल बढि देखिन्छ। मनमा शान्ति मिल्ने छैन। मध्यान्हबाट समय सामान्य सुधार आउनेछ। कामले पूर्ण गति लिने छैन। व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ। आफन्तले धोका दिने छन्। आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला। स्वास्थ्यमा सामान्य सुधार आउनेछ।

    वृष
    समयमा काम नगरे विग्रिने छन्। पूर्वान्हमा गरेका काम प्राय सफल हुने छन्। व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन्। यात्राको सम्भावनालाई नकार्न सकिन्न। अपरान्हबाट समय प्रतिकुल हुनेछन्। स्वास्थ्यमा समस्या आउन सक्छ।

    मिथुन
    विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । अपरान्हबाट काममा सरलता आउनेछ। व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । वैदेशिक काममा सुधार आउने देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ।

    कर्कट
    घर परिवारबाट सामान्य सहयोग मिल्नेछ । समयमा निर्णय लिन नसक्दा अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाईमा अप्ठ्यारो हुन सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । काम गर्दा अरुको मुख नताक्नु होला।

    सिंह
    समयले त्यति साथ दिने छैन । घरपरिवारमा दुख कष्ट हैरानी हुन सक्छ । काम गर्ने जोश जागर मर्नेछ । व्यापार व्यवसायमा अवनति हुनेछ। बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न। अतिथि खर्चमा वृद्धि हुनेछ । मध्यान्ह पछि बढि अन्योलता बढ्न सक्छ। चिन्ता बढ्नेछ।

    कन्या
    पूर्वान्ह अनुकुल नै देखिन्छ । काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मध्यान्ह पछिको समय प्रतिकुल बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ। आफन्तबाट सहयोग पाईने छैन। घर परिवारका समस्या बल्झिने छन् । मनमा अशान्ति बढ्नेछ ।

    तुला
    ग्रह,गोचर ठीकै देखिन्छ । दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल हुनसक्छ । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । काम गर्न सके दाम आउनेछ । इष्टमित्र साथी भाईको सहयोग मिल्नेछ । प्रयत्नपूर्वक गरेमा काम सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाईमा प्रगति हुनेछ ।

    वृश्चिक
    पूर्वान्ह अनुकुल देखिन्छ । जोश जागरका साथ कर्म क्षेत्रमा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । आन्तरिक कुरा कसैलाई नखोल्नु होला ।

    धनु
    समय त्यति अनुकुल देखिन्न नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन । व्यर्थको घुमाई फिराई बढि होला । मध्यान्ह पछि भने समय अनुकुल हुनेछ। समस्याको समाधान निस्कनेछ । गरेका काम सफल हुनेछन् ।

    मकर
    कुनै काम गर्नु छ भने पूर्वान्हमा गर्नु होला । अस्थिर मन लिएर काम नगर्नु होला । परिवारको सहयोगमा काम बन्ने छन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछि समय प्रतिकुल हुनेछ । सोचाईको विपरित काम हुनेछन् । मनमा आशान्ति बढ्नेछ। मिथ्य कुराले सताउनेछ । व्यापार घट्नेछ ।

    कुम्भ
    काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन्। नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ। व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । उधारो रकम उठ्नेछ।

    मिन
    मानसिक तनावमा कमी आउनेछ। वैदेशिक यात्रा सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । अरुका काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । तर मध्यान्ह पछि भने आफ्नै काम हुनेछन् । गतिरोध हट्नेछ । पुरान विवादको अन्त्य हुनेछ । पराक्रम बढ्नेछ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रोटरी क्लव अफ् नवलपुर कावासोतीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

  • अर्जुन सापकोटाको “बस्यौ अलक्कै” बोलको गीतको व्यापक चर्चा (भिडियो सहित)

  • राजाको रानी बन्देउ है प्रिय !

  • आज २०८० साल पुष १८ गते बुधवार,यस्तो छ तपाईको राशिफल


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution