• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र २९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुबाआमाको स्मृतिमा भोजराज दाहालले ५० लाखको अक्षयकोष बनाउदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ आश्विन ३, शुक्रबार (६ साल अघि)
    49948499_1200776056770838_2045337913973014528_n

    Advertisement

    दयाराम आचार्य

    कावासोती । कावासोती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा रु ५० लाखको अक्षयकोष स्थापना गरिने भएको छ । कावासोती नगरपालिका अन्र्तगत रहेका सामुदायिक विद्यालयमा गरिब,अल्पसंख्यक,विपन्न बालबालिकालाई अध्यनमा सहयोग पुर्याउने हेतुले अक्षय कोष स्थापना गर्न लागिएको हो । कावासोती स्थित सिद्धार्थ आवासीय माध्यामि विद्यालयका संस्थापक भोजराज दाहलले आफ्ना बुबा स्व .देवीलाल दाहल र आमा स्व. रमादेवी दाहलको स्मृतिमा यहाँ रहेका सामुदायिक विद्यालयहरुमा रु ५० लाख बराबरको अक्षयकोष स्थापना गर्न लागेको बताए ।
    सबैका लागि शिक्षा भन्ने नारालाई आत्मसाथ गर्दे नगरपालिका भित्र रहेका आर्थिक अभावका कारण विद्यालयमा अध्यनबाट बञ्चित भएका बालबालिकालाई अध्यनमा सहयोग गर्नका लागि अक्षय कोष स्थापना गर्न लागिएको विद्यालयका संस्थापक दाहलले बताए । नगर भित्रका कोही पनि बालबालिका आर्थिक अभावकै कारणले पढाईबाट बञ्चित हुन नपरोस भनेर अक्षयकोष निर्माण गर्न लागिएको हो, विद्यालयाका संस्थापक दाहलले भने यसले सबैका लागि शिक्षा भन्ने नारालाई सार्थक तुल्याउने विश्वास लिएको छु । अक्षयकोष स्थापना गर्नु प्रमुख उद्येश्य सबै बालबालिका विद्यालयको पहुँचमा पुगुन भन्ने रहेको उनले बताए । नगरपालिका भित्र अँझै पनि कतिपय विपन्न समुदायका बालबालिका आर्थिक अभावकै कारण विद्यालयसम्म पुग्न नसेको भन्दै त्यस्ता बालबालिकालाई अक्षयकोषबाट प्राप्त हुने रकमले पोषाक,शैक्षिक सामाग्रि खरिद लगाएत आवश्यक पर्ने वस्तु प्रदान गरिने उनले बताए ।
    कावासोती नगरपालिका भित्र रहेका १६ वटा माध्यामिक तह र २६ वटा आधारभुत तहका विद्यालय गरी कुल ४२ वटा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्न लागिएको हो । आधारभुत तहमा रु १ लाख र माध्यामिक तहका विद्यालयमा रु १ लाख पचास हजारको दरले गरी कुल रु ५० लाखको अक्षयकोष स्थापना गरिने संस्थापक दाहलले बताए ।
    यस अघि उनले आफ्नो आमाको स्मृतिमा कावासोती त्रिभूवनटरस्थित नवलपुर बहुमुखी क्याम्पसमा रु १ लाख पचास हजार बराबरको अक्षयकोष समेत स्थापना गरिसकेका छन् । नगरपालिका भित्र रहेका सबै विद्यालयहरुमा शैक्षिक सत्र २०७७ सम्ममा अक्षयकोष स्थापना गरिसक्ने उनले बताए । अक्षयकोषलाई व्यवस्थित बनाउनका लागि स्थानीय सरकारसँग समन्वय गरी नगर शिक्षा कार्यविधि अनुरुप गरिने विद्यालयका संस्थापक दाहलले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution