• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण १९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

२

दाउन्ने क्षेत्रको सडकमा ढलान

३

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

४

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

५

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

६

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

७

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

८

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

९

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

१०

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

११

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

१२

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नबलपुर आबश्यीय मा बि चोरमाराको २४ औ बार्षीक उत्सव सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ २४, शुक्रबार (५ साल अघि)
    84838080_1687452088061501_4653129527961059328_n

    Advertisement

    चोरमारा । बालबालीकालाई शिक्षा संगै सस्कार सिकाउन पनि प्रेरित गर्नुपर्ने उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगका पुर्व सदस्य एवं् राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलबालले बाताउनुभएको छ । आज नवलपुर आबश्यीय मा बि मध्यबिन्दु ७ चोरमाराको २४ औ बार्षीक उत्सव तथा अभिभाबक दिवस समारोहलाई सम्बोधन गर्दै पछिल्लो समयमा बालबालीकाहरुमा आदर सम्मानको कुराहरु घट्दै गएकाले शिक्षाले मात्र पुर्ण हुन नसक्ने बताउनुभएको हो । शिलबालले बालबालीकाहरुलाई रोजाईको शिक्षामा प्रेरित गर्नका लागि अभिभाबक समक्ष पनि आग्रह गर्नुभयो । लड्न नजान्ने बालबालीका उठन नसक्ने भन्दै बालबालीकाहरुलाई बन्धनमा राख्न नहुनेमा समेत अभिभाबकलाई अनुरोध गर्नुभएको थियो । संघर्षबाट नै बालबालीकाहरु बिश्व बजारमा टिक्न सक्ने भन्दै बिद्यार्थीहरुलाई हरेक सकारात्मक कुराहरुमा संघर्ष गर्न पनि सुझाब दिनुभएको थियो ।
    बाइट
    सो अबसरमा बोल्दै बिद्यालयका प्रिन्सीपल भिमलाल अधिकारीले बिद्यालयले २४ औ बसन्तलाई पार गर्नका लागि बिभिन्न आरोह अबरोहलाई सामना गर्दै मध्यबिन्दु नगरपालीका मात्र नभई नबललपुर जिल्लाकै उत्कृष्ट बिद्यालय बन्न सफल भएको बताउनुभएको थियो । उहाले यस बिद्यालयबाट उत्पादन भएका बिद्यार्थीहरु देश बिदेशमा छरिएर रहेको उदाहरण पेश गर्दै निजी बिद्यालयमा मात्र नभई सामुदायिक बिद्यालयले पनि यसको अनुसरण गरिरहेको बताउनुभएको थियो ।


    सो अबसरमा २०७५ सालको एस इ इ परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । सो असबरमा बालबालीकाहरुले आफ्ना सास्कृतीक कला समेत प्रस्तुत गरेका थिए ।
    कर्यक्रममा मध्यबिन्दु नगरपालीक बडा न ७ का बडाअध्यक्ष अमृत प्रसाद ज्ञवाली , मध्यबिन्दु ७ का बडासदस्य तथा बिजय सामुदायिक बनका अध्यक्ष मधुबिलास अधिकारी , सामाजसेबी दानबाहादुर रायमाझी , पदमराज लम्साल , दुर्गा भुर्तेल दिपक आर्चाय लागयत बिभिन्न बिद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरु बिभिन्न संघसस्था प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष धनधन्जय शर्माको अध्यक्षता एबं उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगका पुर्व सदस्य एवं् राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलबालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • दाउन्ने क्षेत्रको सडकमा ढलान

  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • २

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ३

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ४

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ५

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • ६

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ७

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ८

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ९

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • १०

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution